फागुन २२, सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ । उहाँले ३ हजार ३ सय ७ मतसहित विजयी हुनु भएको हो । नेकपा एमालेकी इन्द्र धारा डादु विष्टले १ हजार ८ सय ६ मत ल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अधितीय चन्द्र थकाली ७ सय ७९ मत ल्याउनुभएको छ ।











Discussion about this post