Wednesday, March 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

Radio Everest by Radio Everest
March 11, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २७,  सोलुखुम्बु ,  सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ ले बेनी हाइड्रोपावर लिमिटेडले निष्कासन गर्ने स्थानीय सेयरमा आफ्नो वडालाई पनि अति प्रभावित क्षेत्रको सूचीमा समावेश गर्न माग गरेको छ।

वडा कार्यालयले कम्पनीलाई पत्र पठाउँदै हाल बेनी हाइड्रोपावरले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २, ३ र ४ लाई मात्र अति प्रभावित क्षेत्रका रूपमा तोकेको तर वडा नम्बर ६ लाई भने बेवास्ता गरिएको भन्दै आपत्ति जनाएको छ।

परियोजनाको राष्ट्रिय प्रसारण लाइन विस्तारका क्रममा वडा नम्बर ६ को खोरिया क्षेत्र हुँदै लाइन लैजाने र सोही आधारमा वडा नम्बर ६ लाई पनि अति प्रभावित क्षेत्रका रूपमा समावेश गर्ने विषयमा कम्पनीका प्रतिनिधिसँग मौखिक सहमति भएको वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो।

तर उक्त सहमति कार्यान्वयन नभएको भन्दै वडा कार्यालयले औपचारिक पत्रमार्फत कम्पनीको ध्यानाकर्षण गराएको हो। मौखिक सहमतिलाई कार्यान्वयन नगरेमा थप कडा पहल गरिने चेतावनी पनि पत्रमार्फत दिइएको वडा अध्यक्ष शेर्पाले उल्लेख गर्नुभयो।

वडा कार्यालयले यदि यस विषयमा स्पष्ट जानकारी नदिइएमा तथा वडा नम्बर ६ लाई अति प्रभावित क्षेत्रको सूचीमा समेट्ने निर्णय नगरेमा आवश्यक परे चरणबद्ध रूपमा थप कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ।

वडा अध्यक्षको हस्ताक्षरसहित पठाइएको उक्त पत्रमार्फत स्थानीय सरोकारका विषयमा ध्यान दिन र वडा नम्बर ६ लाई पनि स्थानीय सेयरको अति प्रभावित क्षेत्रका रूपमा समेट्न कम्पनीलाई आग्रह गरिएको छ।

Continue Reading
Previous Post

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

Next Post

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

Related Posts

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

March 10, 2026
0
सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

Discussion about this post

Everest Highlights

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

March 11, 2026
बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026
सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

March 11, 2026
सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

March 10, 2026
सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

March 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

March 11, 2026
बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026
सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

March 11, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly