Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

Radio Everest by Radio Everest
March 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रकाश सिंह कार्की ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेश गरिएको विवरणअनुसार कार्कीले चुनाव अभियानका क्रममा कुल ३२ लाख ८८ हजार ९ सय रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ ।

नेपाली कांग्रेस का उम्मेदवार कार्कीले पेश गरेको विवरणमा विभिन्न शीर्षकमा गरिएको खर्च समेटिएको छ । विवरणअनुसार सबैभन्दा बढी रकम सम्पर्क कार्यालय सञ्चालन र प्रचार–प्रसार सामग्री मा खर्च गरिएको उल्लेख छ । विवरण अनुसार ८ वटै पालिकामा सम्पर्क कार्यालय सञ्चालनका लागि ८ लाख रुपैयाँ र मुख्य सम्पर्क कार्यालय सञ्चालन (भोजन र आवाससहित) का लागि ८ लाख ४५ हजार ९ सय रुपैयाँ खर्च भएको छ ।

यसैगरी, प्रचार प्रसार सामग्रीमा ४ लाख ३६ हजार २५० रुपैयाँ, इन्धन खर्चमा २ लाख ४५ हजार ९५० रुपैयाँ र यातायात खर्चमा ३ लाख ५० हजार रुपैयाँ खर्च भएको कार्कीले जनाउनुभएको छ । अन्य खर्चहरूमा मतदाता नामावली खरिदमा ३ हजार, सूचना तथा सञ्चारमा ४ लाख तथा छपाइमा १ लाख ४२ हजार, मनोनयन दर्तामा १० हजार र विविध शीर्षकमा ५५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

उहाँ फागुन २१ मा सम्पन्न निर्वाचनमा १३ हजार १६६ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उक्त खर्च विवरण प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिताबमोजिम जिल्ला निर्वाचन कार्यालयमा पेश गरिएको हो ।

Previous Post

बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

Next Post

बेनी हाइड्रोपावरको तालाबन्दी अन्ततः जनप्रतिनिधि र स्थानीयकै उपस्थितिमा तोडियो

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

Discussion about this post

Everest Highlights

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly