Tuesday, July 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

Radio Everest by Radio Everest
April 28, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १५, सोलुखुम्बु ।  जिल्लाकै सर्वाधिक एक लाख पुरस्कार राशीको नृत्य प्रतियोगिता सोलुखुम्बुमा सुरु भएको छ ।  दूधकुण्ड ज्वालामाई युवा क्लवको आयोजनामा आजबाट ३ दिन सम्म चल्ने प्रतियोगिताको उद्‌घाटन गरिएको हो ।  सोलुदुकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न एक औपचारिक कार्यक्रमका बीच प्रतियोगिताको उद्‌घाटन भएको थियो ।

युवा समुहले आफ्नो स्थापनाको अवसरमा आयोजना गरेको यस प्रतियोगिताले जिल्लामा गीत सङ्गीतको संरक्षण तथा सम्वर्द्धन नमा टेवा पुर्याउने विश्वास लिइएको  छ ।  कार्यक्रमका प्रमुख अतिथि तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले समाजसेवा र सामाजिक दायित्व बोकेर स्थापना भएका संस्थाहरूले समाजलाई विकास तर्फ लैजान मद्दत गर्नुपर्ने धारणा राख्नु भयो ।

उहाँले सङ्घसंस्थाहरूले स्थानीय सरकारको साझेदार बन्दै विकास निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले युवाहरूको आवश्यकताका विभिन्न कार्यक्रमहरू गर्न गाउँपालिकाले सहयोग गर्दै आइरहेको र आगामी दिनहरुमा पनि सहयोग गर्दै जाने उल्लेख गर्नुभएको थियो ।  

कार्यक्रममा युवा समुहका अध्यक्ष टिकाराम परियारको अध्यक्षता थियो सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धिमाया तामाङ, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मौसम तामाङ, दुधकुण्ड युवा क्लबका संस्थापक अध्यक्ष तेजराम परियार लगायतको उपस्थिति रहेको थियो ।  प्रतियोगितामा १९ जना नृत्यकारहरुको सहभागीता रहने छ  ।  

Previous Post

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

Next Post

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

Related Posts

 दिप्रुङमा काठ ढुवानीका कारण सडक जर्जर, मर्मत गर्न गाउँपालिका र व्यवसायी बिच सहमति 

 दिप्रुङमा काठ ढुवानीका कारण सडक जर्जर, मर्मत गर्न गाउँपालिका र व्यवसायी बिच सहमति 

July 28, 2026
0
लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

July 28, 2026
0
तनावग्रस्त बन्यो सुनसरी कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु जारी

तनावग्रस्त बन्यो सुनसरी कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु जारी

July 28, 2026
0
सगरमाथा क्षेत्रमा पाँच हजार मिटरमाथि अमेरिकी ड्रोन प्रविधिको सफल परीक्षण

सगरमाथा क्षेत्रमा पाँच हजार मिटरमाथि अमेरिकी ड्रोन प्रविधिको सफल परीक्षण

July 28, 2026
0
Next Post
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

Discussion about this post

Everest Highlights

 दिप्रुङमा काठ ढुवानीका कारण सडक जर्जर, मर्मत गर्न गाउँपालिका र व्यवसायी बिच सहमति 

 दिप्रुङमा काठ ढुवानीका कारण सडक जर्जर, मर्मत गर्न गाउँपालिका र व्यवसायी बिच सहमति 

July 28, 2026
लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

July 28, 2026
तनावग्रस्त बन्यो सुनसरी कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु जारी

तनावग्रस्त बन्यो सुनसरी कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु जारी

July 28, 2026
सगरमाथा क्षेत्रमा पाँच हजार मिटरमाथि अमेरिकी ड्रोन प्रविधिको सफल परीक्षण

सगरमाथा क्षेत्रमा पाँच हजार मिटरमाथि अमेरिकी ड्रोन प्रविधिको सफल परीक्षण

July 28, 2026
 नेचा तुइनटारमा फल्यो काजु, काजु देखी स्याउ फल्ने भूगोलमा नयाँ सम्भावनाको वीज 

 नेचा तुइनटारमा फल्यो काजु, काजु देखी स्याउ फल्ने भूगोलमा नयाँ सम्भावनाको वीज 

July 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 दिप्रुङमा काठ ढुवानीका कारण सडक जर्जर, मर्मत गर्न गाउँपालिका र व्यवसायी बिच सहमति 

 दिप्रुङमा काठ ढुवानीका कारण सडक जर्जर, मर्मत गर्न गाउँपालिका र व्यवसायी बिच सहमति 

July 28, 2026
लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

July 28, 2026
तनावग्रस्त बन्यो सुनसरी कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु जारी

तनावग्रस्त बन्यो सुनसरी कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु जारी

July 28, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly