Friday, September 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेकपा एमाले सोलुखुम्बुको अधिवेशन , अध्यक्ष पदका लागी राई र बास्तोलाको उम्मेद्वारी

Radio Everest by Radio Everest
April 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

नेकपा एमाले सोलुखुम्बुको जारी आठौँ जिल्ला अधिवेशन निर्वाचन प्रक्रियामा जाने भएको छ । शुक्रबारबाट सुरु भएको जिल्ला अधिबेशन सहमतिको माध्यमबाट टुङ्गिन नसकेपछि निर्वाचन प्रक्रिया बाटै टुंगो लाग्ने निश्चित भएको हो । हाल सम्म १ अध्यक्ष पदका लागी २ जनाको उम्मेदवारी परेको छ ।

यस्तै २ वटा उपाध्यक्ष पद कालागी ४ जनाले मनोनयन दर्ता गराएका छन । सचिव पदका लागी ३ जना र उपसचिव पदका लागी ९ जनाको उम्मेदवारी परिसकेको छ । नेकपा एमालेको जिल्ला कमिटीमा ९९ जना सदस्य हुने प्राबधान रहेको छ । जसमध्ये ९० जना सदस्य यहि अधिवेशनबाट टुङ्गाे लाग्ने छ भने ९ जना सदस्य मनाेनीत गरिने छ ।  दर्ताको समय भने समाप्त भएको छ ।

यतिखेर आधिवेशन स्थल योङस्टार युथ क्लबको प्राङ्गणमा आफूलाई जिताउनका लागी उम्मेदवारहरू भोट माग्न व्यस्त छन ।

भिडियाे लिंक

https://www.facebook.com/radioeverest96.8/videos/401514506013649

Tags: Everest Update#News#Solukhumbuरेडियाे एभरेष्ट ९६.८
Previous Post

नेकपा एमाले सोलुखुम्बुको जिल्ला आधिवेशन सुरु, बादलले गरे उद्घाटन

Next Post

नेकपा एमाले साेलुखुम्बुकाे अध्यक्षमा बास्तोला दाेहाेरिए 

Related Posts

काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

September 3, 2026
0
माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

September 3, 2026
0
बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

September 3, 2026
0
खोटाङमा स्वर्णविन्दु प्राशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Discussion about this post

Everest Highlights

भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

September 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

September 3, 2026
माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

September 3, 2026
बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

September 3, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly