Friday, September 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेकपा एमाले साेलुखुम्बुकाे अध्यक्षमा बास्तोला दाेहाेरिए 

Radio Everest by Radio Everest
April 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कम्युनिष्ट पार्टी एमाले सोलुखुम्बुको अध्यक्षमा डुफ कुमार बास्तोला दाेहाेरीनु  भएको छ । अनेकन प्रयासका बावजुद सहमतिमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रकृयामा गएको एमाले सोलुखुम्बूको अध्यक्षमा बास्तोला दोश्रो कार्यकालका लागी दोहोरिनु भएको हो ।

अध्यक्ष पदका लागी उम्मेद्वारी दिनुभएका उहाँका निकटतम प्रतिस्पर्धी हर्क बहादुर राई १ सय ३० मतले पराजित हुनुभएको छ । निर्वाचित अध्यक्ष बास्तोलाले  २ सय ५५ मत प्राप्त गर्दा राईले १ सय २५ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्षमा निकटतम प्रतिस्पर्धी रामकाजी श्रेष्ठलाई १ सय ८८ मतान्तरले पराजित गर्दै आश कुमार राई २७७ मतसहित निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी रामकाजी श्रेष्ठले ८९ मत प्राप्त गर्नुभएको जनाइएको छ ।

 यसैबीच नेकपा एमाले सोलुखुम्बुको सचिवमा कल्पना राईले जित हासिल गर्नुभएको छ ।  उहाँले २५९ मतसहित विजयी हासिल गर्नुभएको हो । उहाँका अन्य प्रतिस्पर्धीहरू जगन्नाथ बास्तोलाले ४४ र दीपक राजभण्डारीले ८४ मत प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जनाएको छ ।

यस्तै उपसचिवमा मिङ्मा छिरी शेर्पा १५९ र मोहन कुमारी कार्की १७० मतसहित विजयी हुनुभएको छ । गत शुक्रबारबाट सुरु भएको एमालेको आठौं जिल्ला अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि हिजो शनिवार निर्वाचन भएको थियो ।

Tags: Everest Update#News#Solukhumbuरेडियाे एभरेष्ट ९६.८
Previous Post

नेकपा एमाले सोलुखुम्बुको अधिवेशन , अध्यक्ष पदका लागी राई र बास्तोलाको उम्मेद्वारी

Next Post

खाेटाङ्गमा आगलागीबाट ३ करोड ७२ लाख बढीको क्षति 

Related Posts

काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

September 3, 2026
0
माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

September 3, 2026
0
बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

September 3, 2026
0
खोटाङमा स्वर्णविन्दु प्राशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

खोटाङमा स्वर्णविन्दु प्राशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

September 3, 2026
0
Next Post
खाेटाङ्गमा आगलागीबाट ३ करोड ७२ लाख बढीको क्षति 

खाेटाङ्गमा आगलागीबाट ३ करोड ७२ लाख बढीको क्षति 

Discussion about this post

Everest Highlights

काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

September 3, 2026
माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

September 3, 2026
बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

September 3, 2026
खोटाङमा स्वर्णविन्दु प्राशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

खोटाङमा स्वर्णविन्दु प्राशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

September 3, 2026
भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

September 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

September 3, 2026
माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

September 3, 2026
बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

September 3, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly