Friday, September 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा पहिलो पटक हुँदै खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव

Radio Everest by Radio Everest
April 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु – प्रथम वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव २०८१ को तयारी सुरु भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल खेलकुद प्रतिष्ठानले खोटाङमा समतामूलक विकास गराउने उद्देश्य सहित वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सवआयोजनाको जानकारी दिएको हो । प्रतिष्ठानले आगामी बैशाख ३१ गते देखी जेठ १० गते सम्म खेलकुद, साहित्य र गायनका विभिन्न कार्यक्रमहरू गर्ने जनाएको छ । प्रतिष्ठानले हाफ म्याराथन तथा अन्य दौड प्रतियोगिता, खुल्ला राष्ट्रिय कविता प्रतियोगिता, १८ वर्ष मुनिको खुल्ला राष्ट्रिय गायन प्रतियोगिता र खुल्ला राष्ट्रिय कराँते प्रतियोगिता गर्ने भएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जय कुमार राईले जानकारी दिनुभयो । प्रतिष्ठानको आयोजना र नेपाल सितोरियो कराँते संघको संयोजनमा हुने महोत्सवका लागी करिब ५२ लाख रुपैँया खर्चहुने छ भने हाल सम्म २५ लाख रुपैँया बजेट जुटिसकेको छ ।

यस्ता छन एथ्लेटिक्स प्रतियोगिताका विधाहरु
महोत्सवमा १२ वर्ष मुनिका छात्राछात्रहरु र ६० वर्ष माथिका भेट्रान पुरुषहरूका लागी १ माइल अर्थात १ हजार ६ सय मिटर, आमा गृहिणीहरूको लागी ३ किलोमिटर, १२ वर्ष देखी १५ वर्ष मुनि सम्मका छात्रछात्राहरूको लागी ५ किलोमिटर दौड प्रतियोगिता, ३५ वर्ष भन्दा माथिको राजनीतिज्ञ, पत्रकार, कर्मचारी, जनप्रतिनिधि, शिक्षकहरूका लागी ७ किलोमिटरको दौड प्रतियोगिता, १५ वर्षदेखि माथिको खुल्ला महिला तथा पुरुषहरूको लागी १० किलोमिटर, खुल्ला पुरुष हाफ म्याराथन र खुल्ला महिला हाफ म्याराथन समान २१ दशमलव ०९७५ किमि दौड प्रतियोगिता गर्ने तय भएको छ ।

महिला र पुरुषलाई समान पुरस्कार
प्रथम वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव २०८१ को आयोजना गरेको नेपाल खेलकुद प्रतिष्ठानले कराँतेमा प्रथम, द्वितीय, तृतीय, चौथो हुने टिमका लागी छुट्टाछुट्टै १ लाख ११ हजार १ सय ११, ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ पुरस्कार घोषणा गरेको छ । कराँतेका उत्कृष्ट पुरुष र महिला खेलाडीका लागी समान २ हजार २ सय २२ र उत्कृष्ट व्यवस्थापकका लागी ११ हजार १ सय ११ रुपैयाँको साथमा ट्रफीको, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको जनाइएको छ ।  आयोजकले पुरुष र महिलाको लागी समान पुरस्कार सहित दौड प्रतियोगिताको घोषणा गरेको छ ।

प्राय खेलकुद प्रतियोगिताहरूमा छुट्टाछुट्टै प्रतियोगिता र पुरस्कार राशि राख्ने गरिएकोमा प्रतिष्ठानले खुल्ला पुरुष हाफ म्याराथन र खुल्ला महिला हाफ म्याराथन समान २१ दशमलव ०९७५ किमि दौड प्रतियोगिताको पुरस्कार समान राखेको हो । यि विधाका म्याराथन प्रतियोगितामा आयोजकले प्रथमका लागी ७५ हजार, द्वितीयका लागी ५० हजार, तृतीयका लागी २५ हजार, चौथोका लागी १५ हजार, पाँचौ पुरस्कार १० हजार, छैटौँ पुरस्कार ७ हजार र सातौँ पुरस्कार ५ हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै राष्ट्रिय साहित्य तर्फ प्रथम ४ हजार, द्वितीय २५ हजार, तृतीय १७ हजार, चौथो ११ हजार र पाँचौ ७ हजार रुपैयाँ पुरस्कारको घोषणा गरिएको छ ।

कविता तथा गायन विधाका लागी १÷१ लाख पुरस्कार राशीको घोषण गरिएको छ । आयोजकले एक प्रस्तावपत्र जारी गर्दै प्रायोजन गर्न समेत अनुरोध गरेको छ ।
महोत्सवको आयोजना गर्ने जानकारी फाल्गुन १२ गते पत्रकार सम्मेलन मार्फत गराइएको थियो ।

Tags: Everest Update#News#Solukhumbuरेडियाे एभरेष्ट ९६.८
Previous Post

आज राम नवमी, हलेसीमा जाग्राम सहितको बृहत मेला

Next Post

हिमाल दर्शन माविका पूर्व विद्यार्थीहरूको भेटघाट काठमाण्डौमा,

Related Posts

काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

September 3, 2026
0
माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

September 3, 2026
0
बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

September 3, 2026
0
खोटाङमा स्वर्णविन्दु प्राशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Discussion about this post

Everest Highlights

भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

September 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

September 3, 2026
माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

माप्य दुधकोशीमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने

September 3, 2026
बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बाल संरक्षणका लागि डिजिटल सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

September 3, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly