Friday, June 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज राम नवमी, हलेसीमा जाग्राम सहितको बृहत मेला

Radio Everest by Radio Everest
April 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

साेलुखुम्बु – आज राम नवमी अर्थात भगवान श्रीरामको जन्म दिन । चैत्र शुक्ल अष्टमीका दिन चैते दशैँ मनाएर भोलिपल्ट राम नवमी अर्थात राम पर्व मनाउने चलन छ । आज राम नवमीका दिन हिन्दु धर्मावलम्बीहरूले नजिकका राम मन्दिरमा गएर आस्था र श्रद्धापूर्वक भगवान रामको पूजाआजा गर्ने चलन रहिआएको छ ।

आज पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी महादेव मन्दिरमा १० हजार बढी भक्तजनले पूजाआजा गरेका छन ।  यहाँ प्राय दर्शनार्थीको घुइँचो ने रहने भएपनि आज विशेष राम नवमी परेकोले बढी घुइँचो रहेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्मर भुजेलले बताउनुभयो ।  

त्रिधार्मिक क्षेत्रको रुपमा चिनिएको हलेसी मन्दिरमा आज नेपाल सहित भारत, बंगलादेश तथा अन्य बिभिन्न देशका हिन्दु धर्ममा आस्था राख्नेहरूले पूजाआजा गरेका छन । यस्तै हलेसी मन्दिरमा आज राति पनि उत्तिकै घुइँचो रहने उहाँको भनाई छ । दिनभरि पूजा आजा गरेर राति जाग्राम बस्ने भएकाले राति पनि भक्तजनहरूको उत्तिकै घुइँचो रहने उहाँले बताउनुभयो ।  हलेसीमा अबको एक हप्ता सम्म दर्शनार्थीको भिड रहने छ । 

Previous Post

सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

Next Post

खोटाङमा पहिलो पटक हुँदै खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव

Related Posts

सोलुखुम्बुबाट राष्ट्रपति रनिङ शिल्डमा खेलाडी नपठाउने निर्णयप्रति शिक्षक महासंघको आपत्ति

June 5, 2025
35
गार्माका दश महिला उद्यम विकास तालिमबाट लाभान्वित

10
सोलु हाइड्रोपावरद्वारा “प्लास्टिक प्रदूषण अन्त्य गरौं” नारासहित वातावरण दिवस कार्यक्रम सम्पन्न

57
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

6
Next Post
खोटाङमा पहिलो पटक हुँदै खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव

खोटाङमा पहिलो पटक हुँदै खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट राष्ट्रपति रनिङ शिल्डमा खेलाडी नपठाउने निर्णयप्रति शिक्षक महासंघको आपत्ति

सोलुखुम्बुबाट राष्ट्रपति रनिङ शिल्डमा खेलाडी नपठाउने निर्णयप्रति शिक्षक महासंघको आपत्ति

June 5, 2025
गार्माका दश महिला उद्यम विकास तालिमबाट लाभान्वित

गार्माका दश महिला उद्यम विकास तालिमबाट लाभान्वित

June 5, 2025
सोलु हाइड्रोपावरद्वारा “प्लास्टिक प्रदूषण अन्त्य गरौं” नारासहित वातावरण दिवस कार्यक्रम सम्पन्न

सोलु हाइड्रोपावरद्वारा “प्लास्टिक प्रदूषण अन्त्य गरौं” नारासहित वातावरण दिवस कार्यक्रम सम्पन्न

June 5, 2025
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

June 5, 2025
सोलुदुधकुण्ड नगरपालिकामा वृक्षरोपण गर्दै वातावरण दिवस मनाइयो

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट राष्ट्रपति रनिङ शिल्डमा खेलाडी नपठाउने निर्णयप्रति शिक्षक महासंघको आपत्ति

सोलुखुम्बुबाट राष्ट्रपति रनिङ शिल्डमा खेलाडी नपठाउने निर्णयप्रति शिक्षक महासंघको आपत्ति

June 5, 2025
गार्माका दश महिला उद्यम विकास तालिमबाट लाभान्वित

गार्माका दश महिला उद्यम विकास तालिमबाट लाभान्वित

June 5, 2025
सोलु हाइड्रोपावरद्वारा “प्लास्टिक प्रदूषण अन्त्य गरौं” नारासहित वातावरण दिवस कार्यक्रम सम्पन्न

सोलु हाइड्रोपावरद्वारा “प्लास्टिक प्रदूषण अन्त्य गरौं” नारासहित वातावरण दिवस कार्यक्रम सम्पन्न

June 5, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly