Wednesday, February 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

Radio Everest by Radio Everest
April 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु – सोलुखुम्बुमा सवारी कारवाहीबाट करिव ३२ लाख राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा सवारी कारवाहीबाट ३१ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

कार्यालयले साउनमा ३ सय ३८ सवारी कारवाहीबाट २ लाख ६७ हजार ५ सय रुपैयाँ, भदौमा ३ सय ६२ सवारी कारवाहीबाट २ लाख ९० हजार ५ सय, असोजमा ४ सय ३१ सवारी कारवाहीबाट ३ लाख ५९ हजार ५ सय, कार्तिकमा ४ सय ६९ सवारी कारवाहीबाट ४ लाख २० हजार, मङ्सिरमा ४ सय ८१ सवारी कारवाहीबाट ४ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै पौष महिनामा ४ सय १९ सवारी कारवाहीबाट ३ लाख ५५ हजार ५ सय, माघमा ४ सय ५० सवारी कारवाहीबाट ३ लाख ३ लाख ६८ हजार, फाल्गुनमा ४ सय ५० सवारी कारवाहीबाट ३ लाख ८४ हजार ५ सय र चैत्रमा ३ सय ५१ सवारी कारवाहीबाट २ लाख ९३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयले जिल्लामा चालक अनुमति पत्र विना चलाइएका, सडक अनुशासन मिचेर चलाइएका तथा अन्य विभिन्न नियम विपरित चलाइएको सवारीहरूलाई कारवाही गरेको छ । यस्तै ट्राफिक प्रहरी सोलुखुम्बुले बजार क्षेत्र भित्रको अव्यवस्थित पार्किङलाई पनि व्यवस्थित गर्न नियमित अनुगमन र कडाइ गरिरहेको कार्यालयका प्रमुख कृष्ण बहादुर कटवालले बताउनुभयो ।

Previous Post

पिके बेसक्याम्पमा जारी चौँरी महोत्सवको आज दोश्रो दिन

Next Post

आज राम नवमी, हलेसीमा जाग्राम सहितको बृहत मेला

Related Posts

सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

February 24, 2026
0
होमवर्क सिकाइदिने बहानामा बलात्कार गर्ने सोलु नेलेका शिक्षक खत्री पक्राउ

होमवर्क सिकाइदिने बहानामा बलात्कार गर्ने सोलु नेलेका शिक्षक खत्री पक्राउ

February 22, 2026
0
उज्यालो नेपाल पार्टी सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति गठन

उज्यालो नेपाल पार्टी सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति गठन

February 21, 2026
0
पालिकामै धेरै कर तिर्ने खुम्बु विजुली कम्पनी सम्मानित 

पालिकामै धेरै कर तिर्ने खुम्बु विजुली कम्पनी सम्मानित 

February 21, 2026
0
Next Post
आज राम नवमी, हलेसीमा जाग्राम सहितको बृहत मेला

आज राम नवमी, हलेसीमा जाग्राम सहितको बृहत मेला

Discussion about this post

Everest Highlights

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

February 24, 2026
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

February 24, 2026
सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

February 24, 2026
सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

February 23, 2026
सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

February 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

February 24, 2026
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

February 24, 2026
सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

February 24, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly