Saturday, September 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पिके बेसक्याम्पमा जारी चौँरी महोत्सवको आज दोश्रो दिन

Radio Everest by Radio Everest
April 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु – चौँरी तथा याक महोत्सवको आज दोश्रो दिन सोलुखुम्बुको लिखुपिके र सोलु दूधकुण्ड नगरपालिकाको सिमाना पर्ने पिके बेसक्याम्पमा जारी छ । सोलुखुम्बुको इतिहासमै पहिलो पटक भएको यो महोत्सव याक तथा चोरी पालक किसान संघ सोलुखुम्बुको आयोजनामा सुरु भएको हो । लोपउन्मुख चौँरी पालन पेशालाई प्रवर्द्धनका गर्ने उद्देश्य सहित मंगलबार सुरु भएको महोत्सवको  लिखुपिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले उद्घाटन गर्नुभएको थियो । कृषि र पर्यटनलाई टेवा दिने चौँरी पालन पेशाको प्रवर्द्धनका गर्न गाउँपालिकाले आगामी नीति तथा कार्यक्रममा यसको सम्बोधन गर्ने उहाँले बताउनुभएको छ ।

महोत्सवको उद्घाटन गर्दै उहाँले पर्यटन र कृषि दुबै क्षेत्रमा चौँरी र याक व्यवसायको उत्तिकै महत्व रहेकाले यसको प्रवर्द्धनका गर्न स्थानीय सरकार तयार रहेको बताउनुभएको छ । यस्तै कार्यक्रम उद्घाटनका क्रममा उहाँले पिके डाँडाको पर्यटन प्रवर्द्धनका लागी पिके महोत्सवको पनि घोषणा गर्नुभएको छ । महोत्सवमा लिखुपिके गाउँपालिकाका २० जना कृषकका र सोलु दूधकुण्ड नगरपालिकाका १५ कृषकका चौँरी ल्याइएको थियो ।

महाेत्सवमा चौरीका साथै चौरीबाट उत्पादन हुने स्थानीय उत्पादन जस्तै चिज घ्यू, छुर्पी प्रदर्शनमा राखिएको थियो । नेपालमै लोपउन्मुख चौँरीपालन व्यवसाय अहिले बेवास्तामा पर्दै गएपछि सोलुखुम्बुका सम्बन्धित स्थानीय तहहरूको ध्यानाकर्षणका लागी महोत्सवको आयोजना गरिएको याक तथा चौँरी व्यवसायी संघ सोलुखुम्बुका अध्यक्ष थुटोप दोर्जी शेर्पाले बताउनुभयो ।

चौँरीपालन व्यवसाय व्यवसाय मात्र नभई पर्यटनका लागी पनि उत्तिकै महत्वपूर्ण रहेकाले यसलाई पर्यटनसँग जोड्न महोत्सवको आयोजना गरिएको अध्यक्ष शेर्पाको भनाई छ । चौंरीपालक किसानको व्यवसायिक विकासमा टेवा पुग्ने भएकाले याक तथा चौँरी पर्यटन महोत्सव कोशेढुङगा सावित भएको उहाँले बताउनुभयो । महाेत्सव भाेली विहीबार सिकदै छ ।

Tags: Everest Update#News#Solukhumbuरेडियाे एभरेष्ट ९६.८
Previous Post

निकुञ्जमा संकलन हुने राजस्वमा ९६ प्रतिशत बढी पर्यटनको योगदान

Next Post

सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

Related Posts

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
0
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
0
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
0
सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

September 18, 2026
0
Next Post
सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

September 18, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly