Tuesday, August 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

निकुञ्जमा संकलन हुने राजस्वमा ९६ प्रतिशत बढी पर्यटनको योगदान

९ महिनामा १० कराेडबढी राजस्व संकलन

Radio Everest by Radio Everest
April 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्जमा यो वर्ष  संकलित कुल राजस्वको ९६ प्रतिशत हिस्सा पर्यटनले ओगटेको छ । चालु आर्थिक वर्षको हाल सम्म  निकुञ्जले कुल १० करोड ३८ लाख ५० हजार ७ सय ७१ रुपैयाँ राजस्व संकलन गर्दा १० करोड ५ लाख ५० हजार ३ रुपैयाँ राजस्व पर्यायपर्यटनबाट मात्रै संकलन भएको छ ।

जुन प्रतिशतको हिसावले ९६ दशमलव ८२ प्रतिशत हो । सगरमाथा क्षेत्र भ्रमण गर्न आउने पर्यटकहरुलाई प्रवेश शुल्क बापत तथा अन्य बिभिन्न सेवा शुल्क बापत लिइने करबाट सो बरावरको रकम उठेको सगरमाथा राष्ट्रिय निकुञ्जक कार्यालयका सुचना अधिकारी मनोज मण्डलले बताउनु भयो ।

विस्वकै सर्वाधिक रोजाइमा रहेको पर्यटकिय गन्तव्य समेत रहेको सगरमाथा क्षेत्रमा यो वर्ष ३६ हजार ८ सय २६ विदेशी र ५ हजामर ९१ जना नेपाली गरि जम्मा ४१ हजार ९ सय १७ जनाले सगरमाथा राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन् । यसैविच आर्थिक वर्ष २०८०÷८१ को ९ महिनामा निकुञ्जले वन पैदावार विकृवितरणबाट ६ लाख ९४ हजार ८ सय ९९ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै कार्यालयले दण्ड तथा जरिवानाबाट १ लाख ५ हजार रुपैयाँ र अन्यमा २५ लाख ७ सय ७८ रुपैयाँ राजस्व संकलन गरेको सुचना अधिकारी मण्डलले बताउनुभयो । यसरि कार्यालयले चालु आर्थिक वर्षको हाल सम्म विभिन्न शिर्षकबाट १० करोड ३८ लाख ५० हजार ७ सय ७१ रुपैयाँ राजस्व संकलन गरेको छ ।

Previous Post

छुरा प्रहार गरि हत्या गर्ने ३ जना युवक प्रहरीको फन्दामा 

Next Post

पिके बेसक्याम्पमा जारी चौँरी महोत्सवको आज दोश्रो दिन

Related Posts

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
0
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
0
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
0
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
Next Post
पिके बेसक्याम्पमा जारी चौँरी महोत्सवको आज दोश्रो दिन

पिके बेसक्याम्पमा जारी चौँरी महोत्सवको आज दोश्रो दिन

Discussion about this post

Everest Highlights

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly