Monday, May 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

छुरा प्रहार गरि हत्या गर्ने ३ जना युवक प्रहरीको फन्दामा 

Radio Everest by Radio Everest
April 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु – खोटाङमा छुरा प्रहार गरि हत्या गर्ने ३ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ खार्मीमा गत बैशाख १ गते नयाँ वर्षको दिन सोही वडाका ३० वर्षिय धनजित राई माथि छुरा प्रहार हुँदा घटना स्थलमै मृत्यु भएको थियो । सो हत्यामा संलग्न ३ जना युवकलाई प्रहरीले सोमबार बिहान ८ बजेर ३३ मिनेटमा  पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले सोही नगरपालिका वडा नम्बर १० पाथेका भसुन्डाका धनपति राईको घरमा लुकिछिपि रहेको अवस्थामा फेला पारि पक्राउ गरेको थियो  ।

पक्राउ पर्नेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ खार्मीका २२ वर्षीय विकास राई, २० वर्षीय आशन राई र २८ वर्षीय गणेश राई रहेका छन । उनीहरूलाई मृतककी श्रीमती कविता तामाङ राईको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।

प्रतिवादी तिनै जनालाई पक्राउ गरि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मदिरा सेवान गरि झैझगडा गरिरहेका उनीहरूलाई छुट्याउन जादा मृतक राईमाथि उल्टै छुरा प्रहार गरि ज्यान लिएका थिए । 

याे पनि पढ्नुहाेस…..

नयाँ वर्षकै दिन खोटाङमा छुरा प्रहारबाट १ को मृत्यु

Previous Post

रावाबेसीका २ वडामा आज र भोली विद्युत आपूर्ति बन्द 

Next Post

निकुञ्जमा संकलन हुने राजस्वमा ९६ प्रतिशत बढी पर्यटनको योगदान

Related Posts

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
0
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
0
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

Discussion about this post

Everest Highlights

भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

May 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly