Wednesday, June 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रावाबेसीका २ वडामा आज र भोली विद्युत आपूर्ति बन्द 

Radio Everest by Radio Everest
April 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

साेलुखुम्बु – खोटाङको रावाबेसी गाउँपालिकामा आज र भोलि २ दिन विद्युत आपुर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले एक सूचना जारी गर्दै बैशाख ३ गते र ४ गते २ दिन रावाबेसीको खार्पा र लामीडाँडा क्षेत्रमा विहान ८ बजे बाट साँझ ५ बजे सम्म दैनिक ९ घण्टा विद्युत अवरुद्ध हुने जनाएको हो ।

हलेसी फिडरबाट वितरण हुने उक्त क्षेत्रमा विद्युत प्रसारण लाइनको मर्मत तथा सुधार गरिने भएकाले विद्युत सेवा अवरुद्ध हुने वितरण केन्द्र कार्यालयका प्रमुख शोभित बहादुर बस्नेतले बताउनुभयो । उक्त क्षेत्रको विद्युत प्रसारणलाइनमा रहेका ट्रान्सफर्मरको अर्थिङ तथा ११ के.भि लाइनको मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत आपुर्ति बन्द हुने उहाँको भनाई छ ।  

बर्खायाममा चट्याङ लगायत अन्य दुर्घटना तथा विपत्तिको जोखिम न्यूनिकरणका लागी  कार्यालयले पूर्वतयारी गरिरहेको पनि उहाँको भनाई छ ।  मर्मतको काम सम्पन्न भए जुनसुकै समयमा पनि विद्युत आपुर्ति सुरु हुने कार्यालयले सूचनामा उल्लेख गरेको छ ।

Previous Post

सोलुखुम्बुमा पहिलोपटक याक तथा चौँरी महोत्सव हुँदै 

Next Post

छुरा प्रहार गरि हत्या गर्ने ३ जना युवक प्रहरीको फन्दामा 

Related Posts

सङ्खुवासभाको पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

सङ्खुवासभाको पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

June 4, 2025
0
जातीय छुवाछूत तथा सामाजिक भेदभाव विरुद्ध ताप्लीमा सचेतनामूलक कार्यक्रम

जातीय छुवाछूत तथा सामाजिक भेदभाव विरुद्ध ताप्लीमा सचेतनामूलक कार्यक्रम

June 4, 2025
20
सोलुदुधकुण्ड १ टाक्सिन्दुको सार्वजनिक सुनुवाई : शतप्रतिशत प्रगति

सोलुदुधकुण्ड १ टाक्सिन्दुको सार्वजनिक सुनुवाई : शतप्रतिशत प्रगति

June 4, 2025
5
माओबादी नेता शेर्पाले बनाएको अस्थाई सम्रचना सोलुदुधकुण्ड नगरपालिकाले भत्काउने

माओबादी नेता शेर्पाले बनाएको अस्थाई सम्रचना सोलुदुधकुण्ड नगरपालिकाले भत्काउने

June 4, 2025
23
Next Post
छुरा प्रहार गरि हत्या गर्ने ३ जना युवक प्रहरीको फन्दामा 

छुरा प्रहार गरि हत्या गर्ने ३ जना युवक प्रहरीको फन्दामा 

Discussion about this post

Everest Highlights

सङ्खुवासभाको पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

सङ्खुवासभाको पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

June 4, 2025
जातीय छुवाछूत तथा सामाजिक भेदभाव विरुद्ध ताप्लीमा सचेतनामूलक कार्यक्रम

जातीय छुवाछूत तथा सामाजिक भेदभाव विरुद्ध ताप्लीमा सचेतनामूलक कार्यक्रम

June 4, 2025
सोलुदुधकुण्ड १ टाक्सिन्दुको सार्वजनिक सुनुवाई : शतप्रतिशत प्रगति

सोलुदुधकुण्ड १ टाक्सिन्दुको सार्वजनिक सुनुवाई : शतप्रतिशत प्रगति

June 4, 2025
माओबादी नेता शेर्पाले बनाएको अस्थाई सम्रचना सोलुदुधकुण्ड नगरपालिकाले भत्काउने

माओबादी नेता शेर्पाले बनाएको अस्थाई सम्रचना सोलुदुधकुण्ड नगरपालिकाले भत्काउने

June 4, 2025
सोलुखुम्बुका खेलाडी राष्ट्रपति रनिङ शिल्डबाट बाहिर, बजेट अभावले सहभागी हुन नसक्ने

सोलुखुम्बुका खेलाडी राष्ट्रपति रनिङ शिल्डबाट बाहिर, बजेट अभावले सहभागी हुन नसक्ने

June 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सङ्खुवासभाको पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

सङ्खुवासभाको पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

June 4, 2025
जातीय छुवाछूत तथा सामाजिक भेदभाव विरुद्ध ताप्लीमा सचेतनामूलक कार्यक्रम

जातीय छुवाछूत तथा सामाजिक भेदभाव विरुद्ध ताप्लीमा सचेतनामूलक कार्यक्रम

June 4, 2025
सोलुदुधकुण्ड १ टाक्सिन्दुको सार्वजनिक सुनुवाई : शतप्रतिशत प्रगति

सोलुदुधकुण्ड १ टाक्सिन्दुको सार्वजनिक सुनुवाई : शतप्रतिशत प्रगति

June 4, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly