Friday, December 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा पहिलोपटक याक तथा चौँरी महोत्सव हुँदै 

Radio Everest by Radio Everest
April 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु – सोलुखुम्बुमा जिल्लाकै पहिलो पटक याक तथा चौँरी पर्यटन महोत्सव हुने भएको छ । चौंरीपालक किसान व्यवसायिक संघ सोलुखुम्बुको आयोजनामा यहि बैशाख ४ देखी ६ गते सम्म ३ दिन चौँरी तथा याक पर्यटन महोत्सव आयोजना हुने भएको हो ।

सोलुखुम्बूको सोलु दूधकुण्ड नगरपालिका र लिखुिपके गाउँपालिकाको सिमानामा रहेको पिके पिक बेसक्याम्पमा महोत्सव आयोजना हुने भएको बताइएको छ  । महोत्सवमा स्थानीय चौँरी व्यवसायीहरूका चौँरी सँगै चौरीबाट उत्पादन हुने चिज, घिउ तथा छुर्पि  प्रदर्शन तथा बिक्रीवितरणमा ल्याउने याक तथा चौँरी व्यवसायी संघ सोलुखुम्बुका अध्यक्ष थुेटोप दोर्जी शेर्पाले बताउनुभयो ।

नेपालमै लोपउन्मुख चौँरीपालन व्यवसाय अहिले बेवास्तामा पर्दै गएपछि सोलुखुम्बुका सम्बन्धीत स्थानीय तह हरुको ध्यानाकर्षणका लागी महाेत्सवको आयोजना गरिएको उहाँको भनाई छ ।  चौँरीपालन व्यवसाय व्यवसाय मात्र नभई पर्यटनका लागी पनि उत्तिकै महत्वपूर्ण रहेकाले यसलाई पर्यटनसँग जोड्न सके चौंरीपालक किसानको व्यवसायिक विकासमा टेवा पुग्ने भएकाले याक तथा चौँरी पर्यटन महोत्सव कोशेढुङगा सावित हुने हुने उहाँको भनाई छ 

Previous Post

नयाँ वर्षकै दिन खोटाङमा छुरा प्रहारबाट १ को मृत्यु

Next Post

रावाबेसीका २ वडामा आज र भोली विद्युत आपूर्ति बन्द 

Related Posts

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
0
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
0
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
0
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
0
Next Post
रावाबेसीका २ वडामा आज र भोली  विद्युत आपूर्ति बन्द 

रावाबेसीका २ वडामा आज र भोली विद्युत आपूर्ति बन्द 

Discussion about this post

Everest Highlights

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly