Friday, December 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 कोशी प्रदेशको धान रोपाइ ९५ प्रतिशत सकियो  

Radio Everest by Radio Everest
August 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २१, सोलुखुम्बु । कोशी प्रदेशको धान रोपाई ९५ प्रतिशत बढी सकिएको छ ।  १४ वटा जिल्ला रहेको प्रदेशमा यस वर्षको धान रोपाइ ९५ दशमलव ०१ प्रतिशत सकिएको हो । २ लाख ७६ हजार ३ सय ८६ हेक्टर जम्मा धान लगाउने क्षेत्रफल मध्ये हाल सम्म २ लाख ६२ हजार ६ सय ४ दशमलव ४२ हेक्टर क्षेत्रफलको धान रोपाइ सकिएको हो ।

कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार प्रदेशको उच्च पहाडी ३ जिल्लाहरू ताप्लेजुङमा ९६ दशमलव ५०, सङ्खुवासभा ९० र सोलुखुम्बुमा ९४ प्रतिशत धान रोपाइ सकिएको छ ।  यस्तै प्रदेशका पहाडी ८ जिल्लाहरू पाँचथरमा ८८, इलाममा ९५, भोजपुरमा ९०, तेह्रथुममा ८०, धनकुटामा ८१,  उदयपुरमा ९६, ओखलढुङ्गामा ९२ र खोटाङमा ९४ दशमलव ६७ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ ।

यता प्रदेशमा तराईका ३ जिल्लाहरू झापामा ९६ दशमलव ३३, मोरङमा ९८ र सुनसरिमा ९५ प्रतिशत धान रोपाइ सकिएको निर्देशनालयका अधिकृत भवानी बस्नेतले बताउनुभयो । गत वर्षको यही अवधीमा प्रदेशको धान रोपाइ   ९० प्रतिशत मात्र सकिएको थियो । 

Previous Post

सोलुखुम्बुको महाकुलुङमा मनाइयो विश्व स्तनपान सप्ताह

Next Post

पहिरोले अवरुद्ध नेले — काँगेल सडक सञ्चालनमा

Related Posts

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
0
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
0
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
0
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
0
Next Post
पहिरोले अवरुद्ध नेले — काँगेल सडक सञ्चालनमा

पहिरोले अवरुद्ध नेले — काँगेल सडक सञ्चालनमा

Discussion about this post

Everest Highlights

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly