Friday, October 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सल्लेरी च्याल्साको विद्युत महशुल दर हेरफेर

Radio Everest by Radio Everest
August 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २२, सोलुखुम्बु । सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडले बिजुलीको नयाँ महशुल दर कायम गरेको छ । कम्पनीको १९१ औँ सञ्चालक समिति बैठकको निर्णय अनुसार आगामी भदौ महिना देखि लागु हुने गरी विद्युत महशुल दर परिवर्तन गर्ने भएको हो । उपभोक्ताको विद्युत उपभोग/खपत प्रयोजनका आधारमा ग्राहक वर्गीकरण गरी सोही अनुसार महशुल दर निर्धारण गरिएको कम्पनीका प्रबन्धक भोजराज तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ग्राहस्थवर्ग, औद्योगिक, व्यापारिक, गैरव्यापारिक, सिँचाइ, खानेपानी, सडक बत्ती, यातायात, धार्मिक तथा आध्यात्मिक स्थल, अस्थायी बत्ती, गैरग्राहस्थ, मनोरञ्जन व्यवसाय र सामुदायिक थोक उपभोक्ता गरी १३ वर्गमा ग्राहक विभाजन गरिएको छ । जस्मा ग्राहस्थ वर्ग अन्र्तगत ५ एम्पियरमा ० देखि २० युनिटसम्मको मासिक शुल्क ३० रुपैयाँ र इनर्जी शुल्क प्रतियुनिट ३ रुपैयाँ, २१ देखि ३० युनिटसम्मको प्रतियुनिटको मासिक शुल्क ५० रुपैयाँ, इनर्जी शुल्क प्रतियुनिट ६ रुपैयाँ ५० पैसा र ३१ देखि ५० युनिटसम्म प्रतियुनिटको मासिक शुल्क ५० रुपैयाँ, इनर्जी शुल्क प्रतियुनिट ८ रुपैयाँ तिर्नुपर्नेछ ।

५१ देखि १०० युनिटसम्मको विद्युत खपतमा न्युनतम मासिक शुल्क ७५ रुपैयाँ तोकिएको छ भने इनर्जी शुल्क ९ रुपैयाँ ५० पैसा तोकिएको छ । १ सय १ देखि २ सय ५० युनिटसम्मको मासिक शुल्क १ सय, इनर्जी शुल्क प्रतियुनिट ९ रुपैया ५० पैसा र २५० भन्दा माथिका युनिटसम्मको मासिक शुल्क १ सय ५०, इनर्जी शुल्क प्रतियुनिट ११ रुपैयाँ निर्धारण गरिएको छ । प्रबन्धक तिवारीका अनुसार १५ एम्पियरमा ० देखि २० युनिटसम्मको मासिक शुल्क ५० रुपैयाँ, र इनर्जी शुल्क प्रतियुनिट ४ रुपैया, २१ देखि ३० युनिटसम्मको प्रतियुनिटको मासिक शुल्क ७५ रुपैयाँ, इनर्जी शुल्क प्रतियुनिट ६ रुपैयाँ ५० पैसा र ३१ देखि ५० युनिटसम्म प्रतियुनिटको मासिक शुल्क ७५ रुपैयाँ, इनर्जी शुल्क प्रतियुनिट ८ रुपैयाँ तिर्नुपर्नेछ ।

५१ देखि १०० युनिटसम्मको विद्युत खपतमा न्युनतम मासिक शुल्क १०० रुपैयाँ तोकिएको छ भने इनर्जी शुल्क ९ रुपैयाँ ५० पैसा तोकिएको छ । १ सय १ देखि २ सय ५० युनिटसम्मको मासिक शुल्क १२५, इनर्जी शुल्क प्रतियुनिट ९ रुपैया ५० पैसा र २५० भन्दा माथिका युनिटसम्मको मासिक शुल्क १ सय ७५, इनर्जी शुल्क प्रतियुनिट ११ रुपैयाँ निर्धारण गरिएको छ । यता ३० एम्पियर तर्फ ० देखि २० युनिटसम्मको मासिक शुल्क ७५ रुपैयाँ, र इनर्जी शुल्क प्रतियुनिट ५ रुपैया, २१ देखि ३० युनिटसम्मको प्रतियुनिटको मासिक शुल्क १०० रुपैयाँ, इनर्जी शुल्क प्रतियुनिट ६ रुपैयाँ ५० पैसा र ३१ देखि ५० युनिटसम्म प्रतियुनिटको मासिक शुल्क १०० रुपैयाँ, इनर्जी शुल्क प्रतियुनिट ८ रुपैयाँ तिर्नुपर्नेछ ।

५१ देखि १०० युनिटसम्मको विद्युत खपतमा न्युनतम मासिक शुल्क १२५ रुपैयाँ तोकिएको छ भने इनर्जी शुल्क ९ रुपैयाँ ५० पैसा तोकिएको छ । १ सय १ देखि २ सय ५० युनिटसम्मको मासिक शुल्क १५०, इनर्जी शुल्क प्रतियुनिट ९ रुपैया ५० पैसा र २५० भन्दा माथिका युनिटसम्मको मासिक शुल्क २०० र इनर्जी शुल्क प्रतियुनिट ११ रुपैयाँ निर्धारण गरिएको छ ।

थ्री फेज तल्लो भोल्टेजज (४०० भोल्ट) मा जुनसुकै खपतका लागि १० के.भि.ए. सम्मको मासिक शुल्क १ हजार एक सय, इनर्जी शुल्क ११ रुपैयाँ र १० के.भि.ए. भन्दा माथिका लागि मासिक शुल्क १ हजार ८ सय तथा इनर्जी शुल्क ११ रुपैयाँ ताकिएको सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडले दर निर्धारण गरेको छ ।

यस्तै थ्री फेज मझौला भोल्टेज (३३/११ के.भी) अन्तर्गत जुनसुकै खपतका लागि मासिक शुल्क १० हजार र इनर्जी शुल्क ११ रुपैयाँ कायम गरिएको हो । सामुदायिक थोक उपभोक्ताका लागि विद्युत महसुल प्रति किलोवार्ड युनिटको ६ रुपैयाँ ७५ पैसा लाग्ने भएको छ । विद्युत महशुल भुक्तानी गर्दा उपभोक्ताले पाउने छुट तथा सुविधा सम्बन्धी व्यवस्थामा मिटर रिडिङ्ग गरेको ७ दिन भित्र उपभोक्ताहरुले महसुल बुझाएमा बिल रकमको २ प्रतिशत छुट दिइने भएको छ ।

मिटर रिडिङ्ग गरेको ८ औं दिनसम्म महसुल बुझाएमा बिल अनुसारको महसुल लाग्ने भएको उल्लेख गरिएको जनाइएको छ । उपभोक्तालाई मिटर रिडिङ्ग गरेको १८ औं दिनबाट ३० औं दिनसम्म विद्युत महसुल बुझाएममा ५ प्रतिशत थप दस्तुर लाग्ने छ, भने मिटर रिडिङ्ग गरेको३१ औं दिनबाट ४० औं दिनसम्म महसुल बुझाएमा १० प्रतिशत र मिटर रिडिङ्ग गरेको ४० औं दिन पछि महसुल बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्ने छ । साथै मिटर रिडिङ्ग गरेको ६० औं दिनसम्म विद्युत महसुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा समेत विद्युत लाईन काटिने कम्पनीका प्रबन्धक भोजराज तिवारीले जानकारी दिनुभयो ।

Previous Post

पहिरोले अवरुद्ध नेले — काँगेल सडक सञ्चालनमा

Next Post

तरकारी बेचर बनाएको तामाङको घर पहिरोको जोखिमा

Related Posts

जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

October 16, 2026
0
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

October 16, 2026
0
सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

October 15, 2026
0
प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

कांग्रेसको खुला तर्फको मतगणनामा कार्की ४१औँ स्थानमा

October 15, 2026
0
Next Post
तरकारी बेचर बनाएको तामाङको घर पहिरोको जोखिमा

तरकारी बेचर बनाएको तामाङको घर पहिरोको जोखिमा

Discussion about this post

Everest Highlights

जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

October 16, 2026
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

October 16, 2026
सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

October 15, 2026
प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

कांग्रेसको खुला तर्फको मतगणनामा कार्की ४१औँ स्थानमा

October 15, 2026
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

October 16, 2026
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

October 16, 2026
सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

October 15, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly