Saturday, October 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एभरेष्ट भ्यु ट्रेल म्याराथनको पुरुष तर्फकोउपाधी महाकुलुङका अर्जुनलाई, महिलामा तर्फ प्रथम कालेबुङकी सविना (फोटो फिचर सहित)

Radio Everest by Radio Everest
April 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आयोजित “एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिताको खुल्ला तर्फ प्रथम उपाधि महाकुलुलुङका अर्जुन कुलुङले उचालेका छन । आज गाउँपालिकाको कोर्कु रङ्गशालामा आयोजित ४७ किलोमिटर को म्याराथन प्रतियोगितामा ४ घण्टा ३८ मिनेट ४६ सेकेन्डमा दुरी पार गर्दै कुलुङले प्रथम उपाधि उचालेका हुन । यस्तै प्रतियोगितामा खुल्ला तर्फको दोश्रो स्थान त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले ४ घण्टा ४७ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै जितेका छन भने तश्रो स्थान महाकुलुङकै सुमन खालिङले जितेका छन । उनले निर्धारित दूरी ५ खण्टा १ मिनेट ५६ सेकेन्डमा पार गर्दै तेश्रो स्थान हासिल गरेका छन ।  यता खुल्ला महिला तर्फको प्रथम उपाधि कालेबुङकी सविना राईले उचालेकी छन् । उनले निर्धारित ४७ किलोमिटर दूरी ६ घण्टा ९ मिनेट १० सेकेन्डमा पार गर्दै प्रथम उपाधि उचाल्न सफल भएकी हुन । भने दोश्रो स्थान खोटाङकी निर्मला राईले जितेकी छन् उनले निर्धारित दूरी ६ घण्टा ११ मिनेट ४० सेकेन्डमा पार गरिन । यस्तै खुल्ला महिला तर्फको तेश्रो स्थान ल्हाक्पा निङ्मा शेर्पाले निर्धारित दुरी ६ घण्टा ४० मिनेट ३५ सेकेन्डमा पार गर्दै हात पारेकी छिन । यता विधागत प्रतिष्पर्धाको ३० देखी ४९ वर्षको उमेर समुहमा पुरुष तर्फको प्रथम, द्वितीय र तृतीय स्थान क्रमशः जङ्गवीर कुलुङ, क्षितिज कुलुङ र  टिकामान राईले जितेका छन भने महिला तर्फको प्रथम द्वितीय र तृतीय स्थान क्रमशः अनिता राई, शुस्मा राई र आङ छुटिङ शेर्पाले जितेका छन् । यस्तै १८ देखी २९ वर्षको उमेर समुहमा पुरुष तर्फको प्रथम द्वितीय र तृतीय स्थान क्रमशः गोपाल तामाङ, उमेश राई र कुल बहादुर बस्नेतले जितेका छन भने महिला तर्फको प्रथम द्वितीय र तृतीय स्थान क्रमशः हुमि बुढा मगर, इन्द्र कला नेम्वाङ र चन्दना राईले हात पारेका छन ।  यता ५० देखी ६५ उमेर समुहको पुरुष तर्फको प्रथम, द्वितीय र तृतीय स्थान अन्तबिर राई, काजिमान राई र भीम बहादुर तामाङले हात पारेका छन ।  भने महिला तर्फको प्रथम स्थान एकल प्रतिस्पर्धी सुनवरी राईले हात पारेकी छन् । खुल्ला  महिला पुरूष तर्फका दुबै विजेता धावकहरूले पुरस्कार राशी क्रमशः प्रथम, द्वितिय र तृतीय समान १ लाख, ७५ हजार र ५० हजारकाे साथमा मेडल र प्रमाणा पत्र प्राप्त गरेका छन ।  यस्तै सबै विधागत विजेता धावकहरूले समान पुरस्कार रशाी क्रमशः प्रथम द्वितीय र तृतीय २० हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन ।  बिहान ७ बजेर १० मिनेटमा सुरु भएको प्रतियोगिता साँझ ६ बजे सम्पन्न भएको थियो ।

प्रतियोगिताको सम्बोधन गर्दै माप्य दूधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिताले गाउँपालिकाको खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान गरेको बताउनुभएको छ ।  उहाँले कार्यक्रम आयोजना गर्ने लामो समयको योजना अहिले आएर सार्थक भएको जिकिर गर्नुभयो । रेडियो एभरेष्टसँग कुराकानी गर्दै उहाँले प्रतियोगिता प्रति खेलाडीहरूले देखाएको रुचिले कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आभास गराएको पनि बताउनुभएको छ ।

 यस्तै गाउँपालिका उपाध्यक्ष गौरव राईले कुराकानीका क्रममा एभरेष्ट भ्यु ट्रेल प्रतियोगिताले गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा दर्बिलो साथ दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले प्रतियोगिताको माध्यमबाट गाउँपालिकाको पर्यटकीय गन्तव्यलाई प्रबर्द्धन गरेको बताउनुभएको छ ।

प्रतियोगिताको प्रथम स्थान हासिल गरेकी कालेबुङकी सविना राईले आफूले ट्रेल रेसमा पहिलो पटक भाग लिएको बताउँदै गाउँपालिकाले म्यापिङ गरेको ट्रेल रेसका लागी उपयुक्त ट्रेल भएको जिकिर गर्दै निरन्तरता दिनुपर्ने बताउनुभयो ।

प्रतियोगिताको प्राविधिक जिम्मेवारी मिरा राई इनिसिएटिभ पाएको थियो भने प्राविधिक जिम्मेवारी अन्तराष्ट्रिय धाविका मिरा राई आफैले पुरा गरेकी थिइन् ।

गाउँपालिकाले आयोजना गरेको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगितामा २०३ जनाले भाग लिएका थिए ।

Tags: Everest Update#News#Solukhumbuरेडियाे एभरेष्ट ९६.८
Previous Post

सगरमाथा क्षेत्रमा विना अनुमति उडाईएको ड्रोन जफत

Next Post

मल्टि एग्रो नेशनल कम्पनीको सोलुखुम्बु शाखा उद्घाटन, कृषि उपज बजारीकरणलाई प्राथमिकता 

Related Posts

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
0
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
0
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
0
सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइयो

Discussion about this post

Everest Highlights

आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको पूजा–आराधना गरी मनाइँदै

आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको पूजा–आराधना गरी मनाइँदै

October 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly