Monday, June 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा क्षेत्रमा विना अनुमति उडाईएको ड्रोन जफत

Radio Everest by Radio Everest
April 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

१२ वैशाख, सोलुुखुम्बु ।
सगरमाथा क्षेत्रमा विना अनुमति उडाईएको ड्रोन क्यामेरा प्रहरीले जफत गरेको छ । खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ४ दिङबुचे क्षेत्रबाट विदेशी नागरिकले गैह्रकानुनी रुपमा उडाएको ड्रोन नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
सगरमाथाको आधार शिविर क्षेत्रको भ्रमणमा आएका पोल्याण्डका नागरिकले अनाधिकृत रुपमा ड्रोन उडाएको भन्ने स्थानीयको सुराकीको आधारमा अस्थाई प्रहरी चौकी दिङबुचेबाट खटिएको प्रहरी टोलीले मंगलबार डिजेआई कम्पनीको ड्रोन क्यामेरा नियन्त्रणमा लिएको हो । उक्त ड्रोन क्यामेरा सगरमाथा राष्ट्रिय निकुन्जलाई जिम्मा लगाईएको प्रहरी नायव उपरिक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । निकुन्ज तथा अन्य संरक्षित क्षेत्रमा ड्रोन उडाउनका लागि नागरिक उड्यान प्राधिकरण, रक्षा मन्त्रालय र राष्ट्रिय निकुन्ज विभाग र स्थानीय प्रशासन समेतको अनुमति आवश्यक पर्छ तर ती विदेशी नागरिकले कुनै प्रकृया पुरा गरेको नदेखिएकाले प्रहरीले सामान जफत गरेको हो ।

Previous Post

देउपुजेका अग्निपीडिलाई प्रशासनको राहात ः नगद र लत्ताकपडा

Next Post

एभरेष्ट भ्यु ट्रेल म्याराथनको पुरुष तर्फकोउपाधी महाकुलुङका अर्जुनलाई, महिलामा तर्फ प्रथम कालेबुङकी सविना (फोटो फिचर सहित)

Related Posts

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

June 28, 2026
0
सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026

Discussion about this post

Everest Highlights

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

June 28, 2026
सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

June 28, 2026
सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly