Tuesday, May 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काभा महिला लिग : भारत च्याम्पियन‚ फेरि चुक्यो नेपाल

Radio Everest by Radio Everest
August 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

साउन २३, सोलुखुम्बु । नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगको उपाधि जितेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा हरायो ।

नेपालले पहिलो सेट २५–२३ ले जितेको । यस्तै दोस्रो सेट भारतले २५–१४ ले जित्यो । यसैगरी तेस्रो सेट नेपालले २५–२२ ले जित्दा चौथो सेट भारतले २५–२१ ले जित्यो । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपाधि जितेको हो ।

नेपाल इरानलाई हराउँदै र भारत श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका थिए । लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक निकालेको थियो । महिला भलिबलमा भारतमाथि नेपालको‌ त्यो पहिलो जीत थियो । यसअघि सन्‌ २०१९ मा‌ नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को फाइनलमा भारतसँग खेलेको थियो ।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा नेपाल भारतसँग ३–२ सेटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

Previous Post

आगलागीबाट तामाङको किचन जल्यो 

Next Post

दुबेकोलमा सञ्चालित सोलार लिफ्टीङ आयोजनाको काम ९६ प्रतिशत सकियो 

Related Posts

उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

May 13, 2025
1
चुरे क्षेत्रमा अवैध उत्खनन : पालिका प्रमुखको संलग्नता आरोपमा अख्तियारले सुरु गर्यो छानबिन

चुरे क्षेत्रमा अवैध उत्खनन : पालिका प्रमुखको संलग्नता आरोपमा अख्तियारले सुरु गर्यो छानबिन

May 13, 2025
2
सोलुखुम्बुमा भव्य मनाइयो बुद्ध जयन्ती, १ हजार बढी बौद्धमार्गीहरूको उपस्थिति 

सोलुखुम्बुमा भव्य मनाइयो बुद्ध जयन्ती, १ हजार बढी बौद्धमार्गीहरूको उपस्थिति 

May 12, 2025
7
खुम्बु क्षेत्रको फोहोर व्यवस्थापन गर्न खुम्बु र युएनडिपीबीच सम्झौता 

खुम्बु क्षेत्रको फोहोर व्यवस्थापन गर्न खुम्बु र युएनडिपीबीच सम्झौता 

May 12, 2025
9
Next Post
दुबेकोलमा सञ्चालित सोलार लिफ्टीङ आयोजनाको काम ९६ प्रतिशत सकियो 

दुबेकोलमा सञ्चालित सोलार लिफ्टीङ आयोजनाको काम ९६ प्रतिशत सकियो 

Discussion about this post

Everest Highlights

उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

May 13, 2025
चुरे क्षेत्रमा अवैध उत्खनन : पालिका प्रमुखको संलग्नता आरोपमा अख्तियारले सुरु गर्यो छानबिन

चुरे क्षेत्रमा अवैध उत्खनन : पालिका प्रमुखको संलग्नता आरोपमा अख्तियारले सुरु गर्यो छानबिन

May 13, 2025
सोलुखुम्बुमा भव्य मनाइयो बुद्ध जयन्ती, १ हजार बढी बौद्धमार्गीहरूको उपस्थिति 

सोलुखुम्बुमा भव्य मनाइयो बुद्ध जयन्ती, १ हजार बढी बौद्धमार्गीहरूको उपस्थिति 

May 12, 2025
खुम्बु क्षेत्रको फोहोर व्यवस्थापन गर्न खुम्बु र युएनडिपीबीच सम्झौता 

खुम्बु क्षेत्रको फोहोर व्यवस्थापन गर्न खुम्बु र युएनडिपीबीच सम्झौता 

May 12, 2025
जैविक विविधताको सुरक्षामा दिक्तेलको अन्तर्राष्ट्रिय सन्देश

जैविक विविधताको सुरक्षामा दिक्तेलको अन्तर्राष्ट्रिय सन्देश

May 12, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

May 13, 2025
चुरे क्षेत्रमा अवैध उत्खनन : पालिका प्रमुखको संलग्नता आरोपमा अख्तियारले सुरु गर्यो छानबिन

चुरे क्षेत्रमा अवैध उत्खनन : पालिका प्रमुखको संलग्नता आरोपमा अख्तियारले सुरु गर्यो छानबिन

May 13, 2025
सोलुखुम्बुमा भव्य मनाइयो बुद्ध जयन्ती, १ हजार बढी बौद्धमार्गीहरूको उपस्थिति 

सोलुखुम्बुमा भव्य मनाइयो बुद्ध जयन्ती, १ हजार बढी बौद्धमार्गीहरूको उपस्थिति 

May 12, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly