Wednesday, August 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कार्य सम्पादन मूल्याङ्कनमा सोलुखुम्बु देशकै टप टेन , अन्य कुन जिल्ला कती औँ ?

Radio Everest by Radio Everest
August 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २४, सोलुखुम्बु । सरकारले सार्वजनिक गरेको देशभरका जिल्लाको कार्य सम्पादन मूल्याङ्कनमा हिमाली जिल्ला सोलुखुम्बु देशको टप १० भित्र परेको छ । नेपाल सरकार गृह मन्त्रालय सिंहदरवार काठमाण्डौले हालै सार्वजनिक गरेको देशभरका जिल्लाको कार्य सम्पादन मुल्याङ्कनका आधारमा आर्थिक वर्ष २०८०÷८१ मा सोलुखुम्बु टप १० मा पर्न सफल भएको हो । कार्य सम्पादन मूल्याङ्कनमा सोलुखुम्बुले १ सय पुर्णाङ्कमा ९६ दशमलव ५६ अङ्क प्राप्त गरेको छ ।

सोलुखुम्बुले गत आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमासिकमा २९ दशमलव ५ अङ्क प्राप्त गरेको थियो यस्तै दोश्रोमा १७ दशमलव ६२, तेस्रोमा १६ दशमलव ८१ र चौथो त्रैमासिकमा ३३ अङ्क प्राप्त गर्दै जम्मा ९६ दशमलव ५६ अंक प्राप्त गरेको हो । जिल्लमा सान्ती सुरक्षा कायम, विपद सम्बन्धी काम, सेवा प्रवाह, समन्वय, विकास निर्माण, मुद्दा फैसला लगायतमा मा सहजिकरण लगायत विषय सँगै कार्यालयको चुस्त दुरुस्तताका आधारमा कार्य सम्पादन मल्याङ्कन हुने गरेको छ ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले गरेको कार्य सम्पादनका आधारमा सोलुखुम्बु टप १० मा पर्न सफल भएको हो । मन्त्रालयको कार्य सम्पादन मूल्याङ्कनमा रूपन्देही देशकै प्रथम जिल्ला बनेको छ । रूपन्देहीले ९८ अङ्क प्राप्त गर्दै प्रथम बनेको हो । मन्त्रालयले गरेको कार्य सम्पादन मूल्याङ्कनमा कोशी प्रदेशका अन्य जिल्लाहरू धनकुटा ९५ दशमलव ८७ अङ्क प्राप्त गर्दै १३ औँ जिल्ला बनेको छ ।

यस्तै तेह्रथुम ९६ दशमलव ८७ अङ्क प्राप्त गर्दै आठौँ, झापा ९५ दशमलव २५ अङ्क प्राप्त गर्दै १८७ औँ, इलाम ९४ दशमलव ७५ अङ्क प्राप्त गर्दै १९ औँ स्थानमा छ । यसैगरी भोजपुर ९४ दशमलव ३७ अङ्क प्राप्त गर्दै २५औँ, सुनसरी ९४ दशमलव ३१ अंक प्राप्त गर्दै २६ औँ, ओखलढुङ्गा ९२ दशमलव ८७ अङ्क प्राप्त गर्दै ३७ औँ, मोरङ ९२ दशमलव ७५ अङ्क प्राप्त गर्दै ३९ औँ, ताप्लेजुङ ९२ दशमलव ४३ अङ्क प्राप्त गर्दै ४३ औ, पाँचथर ९१ दशमलव ८१ अङ्क प्राप्त गर्दै ४३ औँ स्थानमा छन् ।

यता खोटाङ ८१ दशमलव ७५ अङ्क प्राप्त गर्दै ७३ औँ स्थानमा छ भने देशकै दोश्रो खारव कार्य सम्पादन मूल्याङ्कन अर्थात ७६ औ स्थानमा उदयपुर छ । उदयपुरले ७९ दशमलव २५ अङ्क पाएको छ । गृहमन्त्रालय र प्रमुख जिल्ला अधिकारी बीच भएको कार्य सम्पादन सम्झौता अनुरूपको जिम्मेवारी पुरा गरेको आधारमा मन्त्रालयले कार्य सम्पादन मूल्याङ्कनलाई वरियतामा सार्वजनिक गर्ने गरेको छ ।

Previous Post

जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी

Next Post

टाक्सिन्दुले वडा शिविर काठमाण्डौमा सञ्चालन गर्ने

Related Posts

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

August 19, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 19, 2026
0
साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

August 18, 2026
0
ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

August 18, 2026
0
Next Post
टाक्सिन्दुले वडा शिविर काठमाण्डौमा सञ्चालन गर्ने

टाक्सिन्दुले वडा शिविर काठमाण्डौमा सञ्चालन गर्ने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

August 19, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 19, 2026
साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

August 18, 2026
ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

August 18, 2026
सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

August 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

August 19, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 19, 2026
साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

August 18, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly