Saturday, January 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पत्रकार महासंघ सोलुखुम्बुको अधिवेशन तथा साधारणसभा सकियो

Radio Everest by Radio Everest
April 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

१६ बैशाख, सोलुखुम्बु । नेपाल पत्रकार महासंघ जिल्ला समिति, सोलुखुम्बुको ५ औँ जिल्ला अधिवेशन तथा १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सल्लेरीको एक होटलमा नेपाल पत्रकार महासंघ जिल्ला समिति, सोलुखुम्बुका अध्यक्ष नूतन श्रेष्ठको अध्यक्षतामा जिल्ला अधिवेशन तथा साधारण सभा सम्पन्न भएको हो ।

अधिवेशन तथा साधारण सभा कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला समिति, सोलुखुम्बुका अध्यक्ष नूतन श्रेष्ठले महासङ्घको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य ललिता शाहले जिल्लामा पत्रकार उत्पादनमा कमी आउनु दुःखको कुरा रहेको बताउनुभएको छ । हाल पत्रकारिता क्षेत्रमा पुराना पत्रकार हराउँदै जानु र नयाँ पुस्ताहरु पत्रकारिता क्षेत्रमा आउने सम्भावना कम देखिनु दुखको कुरा रहेको बताउनुभएको हो । उहाँले जिल्लामा पत्रकारहरूलाई सक्षम बनाउनका लागि प्रदेश र केन्द्र समेत सहयोग गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश सदस्य लीला बहादुर सुनुवारले पत्रकारिता क्षेत्रमा नयाँ प्रविधिबाट पत्रकारिता गर्नु आवश्यक रहेको बताउनुभएको छ । जिल्लामा नेपाल पत्रकार महासङ्घको भवन निर्माण का लागि पायक पर्ने जग्गाको व्यवस्थापन गर्न जिल्ला शाखालाई आग्रह गर्नुभएको छ । उक्त कार्यक्रमकामा रेडियो एभरेष्टका प्रबन्ध निर्देशक भानुभक्त निरौला, महासङ्घका पूर्व अध्यक्ष मनोजकुमार श्रेष्ठ लगायत जिल्लाका सक्रिय पत्रकारहरूको उपस्थिति रहेको थियो ।

Previous Post

नेचासल्यान शिक्षक सरुवाः उपाध्यक्ष सहित बहुमत कार्यपालिका सदस्य विपक्षमा 

Next Post

दुई सातामै सोलुखुम्बुमा आगलागीबाट ५० लाख बढीको क्षति

Related Posts

श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

January 23, 2026
0
तिङ्लामा ल्याब र टेलिमेडिसन सेवा सुरु, अब अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य

तिङ्लामा ल्याब र टेलिमेडिसन सेवा सुरु, अब अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य

January 23, 2026
0
वडामै नगरकार्यपालिका बैठक राख्दै मेयर विमला राई

वडामै नगरकार्यपालिका बैठक राख्दै मेयर विमला राई

January 23, 2026
0
सोलुखुम्बुमा पुनः निर्वाचन प्रहरी भर्ना खुला,  दरखास्त दिने म्याद माघ ११ सम्म

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा जेनजी उम्मेदवार शून्य

सोलुखुम्बुमा जेनजी उम्मेदवार शून्य

January 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

January 23, 2026
तिङ्लामा ल्याब र टेलिमेडिसन सेवा सुरु, अब अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य

तिङ्लामा ल्याब र टेलिमेडिसन सेवा सुरु, अब अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य

January 23, 2026
वडामै नगरकार्यपालिका बैठक राख्दै मेयर विमला राई

वडामै नगरकार्यपालिका बैठक राख्दै मेयर विमला राई

January 23, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly