Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान शिक्षक सरुवाः उपाध्यक्ष सहित बहुमत कार्यपालिका सदस्य विपक्षमा 

Radio Everest by Radio Everest
April 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

१६ बैशाख, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको शिक्षा समितिले ठूलो सङ्ख्यामा गरेको शिक्षक सरुवाको चौतर्फी विरोध भईरहेका बेला गाउँपालिका उपाध्यक्ष सहित बहुमत कार्यपालिका सदस्य सरुवाको विपक्षमा उभिएका छन् । गाउँपालिका उपाध्यक्ष विना राईको नेतृत्वमा एक प्रेस विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष सहितका बहुमत कार्यपालिका सदस्यले एकलौटी ढंगले गरिएको शिक्षक सरुवाको विरोध गरेका हुन् । शिक्षकको अन्धाधुन्ध सरुवा गरेर मात्रै शैक्षिक गुणस्तर अभिवृद्धि नहुने भन्दै भइरहेको संरचनालाई भताभुङ्ग पारेर शिक्षालाई अँध्यारो तिर धकेल्ने प्रयास भएको ठहर उनीहरूको छ ।

शिक्षक सरुवा जस्तो दूरगामी महत्वको विषयमा सबै सरोकारवालाहरू बिचमा गम्भिर छलफल र विमर्श मार्फत गरिनु पर्नेमा पालिकाका जिम्मेवार पदाधिकारीलाई नै गुपचुपमा राखेर निश्चित स्वार्थ समुहको घेराबन्दीमा समितिमा निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उपाध्यक्ष सहित २ वटा वडा अध्यक्ष र ४ जना कार्यपालिका सदस्यले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा पूर्वाग्रहपूर्ण रुपमा पालिका उपाध्यक्ष र वडा अध्यक्षलाई शिक्षा समितिमै नसमेट्नु तथा शिक्षाको बैठकमा सहभागी नगराइनु खेद जनक रहेको भन्दै तत्काल शिक्षा समितिमा समेट्न माग गरिएको छ । 

शिक्षक सरुवाको विपक्षमा उभिनेमा वडा नम्बर ५ का अध्यक्ष राजनकुमार राई, वडा नम्बर ३ का अध्यक्ष सिताराम भट्टराई, कार्यपालिका सदस्यहरू जयन्ता अधिकारी, दिल परियार, रूपा नेवार र ज्ञानु दाहाल रहेका छन् । १३ सदस्यीय गाउँ कार्यपालिका रहेको नेचासल्यानमा शिक्षा समितिको निर्णयको विपक्षमा बहुमत अर्थात ७ जना पदाधिकारी र सदस्य एक ठाउँमा उभिएर लिखित विरोध जनाएका छन् । उनीहरूले पालिकाको नेतृत्वले सबै सरोकारवालाहरूको सहमतिमा मापदण्ड बनाएर शिक्षक सरुवा गर्नु पर्नेमा पालिकाकै पदाधिकारीलाई गुपचुपमा राखेर अन्धाधुन्ध शिक्षक सरुवा गरेर शिक्षाको गुणस्तरमा नै प्रहार गरेको निष्कर्ष निकालेका छन् । 

उपाध्यक्ष नेतृत्वको विज्ञप्तिमा पालिकामा भएका राम्रो निर्णय कार्यान्वयनमा सहयोग गर्ने तथा गलत निर्णयको सधैँ विरोध गर्ने उल्लेख छ । कार्यपालिकाकै बहुमत सदस्य विपक्षमा उभिए पछि शिक्षक सरुवाको निर्णय पेचिलो बन्ने देखिएको छ । केही दिन अघि पालिकाका सबै माविका अधिकांश प्रधानाध्यापक सहित दर्जनौँ शिक्षकको सरुवा गरिएको सूची सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । 

Previous Post

आँखा बचाउन स्वयंसेविका लाई तालिम सुरु, समन्वय प्रमुख द्वारा उद्घाटन 

Next Post

पत्रकार महासंघ सोलुखुम्बुको अधिवेशन तथा साधारणसभा सकियो

Related Posts

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
0
Next Post
पत्रकार महासंघ सोलुखुम्बुको अधिवेशन तथा साधारणसभा सकियो

पत्रकार महासंघ सोलुखुम्बुको अधिवेशन तथा साधारणसभा सकियो

Discussion about this post

Everest Highlights

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly