Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दुई सातामै सोलुखुम्बुमा आगलागीबाट ५० लाख बढीको क्षति

Radio Everest by Radio Everest
April 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १७ गते, सलिना लामिछाने । नयाँ वर्ष यता हिमाली जिल्ला सोलुखुम्बुमा आगलागीबाट ५३ लाख बराबरको क्षति भएको छ । १५ दिनमै सोलुखुम्बुको बिभिन्न स्थानमा   भएको आगलागीबाट ३ वटा घर सहित सामुदायिक बन र व्यक्तिगत बनमा भएकाे आगलागीबाट ५३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आगलागीबाट जिल्लाको नेचासल्यान गाउँपालिका २ देउपुजेमा गत बैशाख ११ गते स्थानीय धनेश्वर राई र निजका छोरा शक्ती राईको ३ तले ढुङ्गा माटोले बनेको टिनको छानो भएको घर तथा घर भित्र रहेको लत्ताकपडा कागजपत्र, ३ तोला सुन, १५ तोला चाँदी, भाडाबर्तन, काठपात लगायत अन्नपात पुर्ण रुपमा जलेको थियो । यस्तै उनका छोरा शक्तिको  १ तले खरको छानो भएको घर,  ग्वाली सहित जल्दा दुबै जनाको गरि जम्मा २३ लाख बराबरको क्षति भएको तथ्याङ्क प्रहरी सँग छ । उक्त आगलागी स्थानीय गाईखर्क सामुदायिक बनबाट सुरु भएर गाउँ छिरेको थियो ।

यता सोही स्थानका मक्कर बहादुर राईका छोरा केशव राईको १ तले टिनको छानो भएको र २ तले खरको छानो भएको घर जलेका थिए । २ घर जल्दा घर भित्र  रहेका लत्ताकपडा, कागजपत्र, नगद १ लाख ८० हजार सुन आधा तोला चाँदी ३ तोला, भाडाबर्तन, काठपात लगायत अन्नपात पूर्ण रुपमा जलि २० लाखको क्षति भएको छ । त्यस्तै करबिर राईको ३ तले ढुङ्गा माटोले बनेका घर घर भित्र रहेको लत्ताकपडा कागज पत्र सुन चाँदी भाँडावर्तन काठपात लगायत अन्नपात पूर्ण रुपमा जलि १० लाख बराबरको क्षति भएको छ ।

बैशाख १ गते सोलुदुधकुण्ड नगरपालिका ७ बाराने स्थित ओम सिह कार्कीको निजी जङ्गलमा आगलागी हुँदा  १५÷१६ रोपनी क्षेत्रफलको  बोट बिरुवाहरू जली नष्ट भएको छ । बैशाख ५ गते सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका ६ स्थित डाँडाखेत छतिउन सामुदायिक बनमा आगलागी हुँदा त्यहाँ रहेका बोट बिरुवा जली नष्ट भएको छ । त्यस्तै बैशाख ७ गते थुलुङदुधकोशी गाउँपालिका २ निवासी गैरी थाक्ले राष्ट्रिय बनमा आगलागी हुँदा बनमा धेरै क्षति भएको छ । बैशाख १३ गते सोलुदुधकुण्ड नगरपालिका ४ लुरा स्थित कामी कान्छी  शेर्पाको व्यक्तिगत बनमा पनि आगलागी भएको हो ।

 बैशाख १५ गते सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका ४ पुरानो खानी स्थित घोडाखोरी सामुदायिक बनमा आगलागी हुँदा ६० रोपनी क्षेत्रफलमा आगो लागेको थियो । सोलुखुम्बुमा याे वर्ष आगलागीबाट  मानवीय वा चौपाया क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक  डीएसपी द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

Previous Post

पत्रकार महासंघ सोलुखुम्बुको अधिवेशन तथा साधारणसभा सकियो

Next Post

अतिथि सत्कारका लागी सिप  सिकाउँदै माप्य (फाेटाे फिचर सहित)

Related Posts

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
0
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
0
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
0
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
0
Next Post
अतिथि सत्कारका लागी सिप  सिकाउँदै माप्य (फाेटाे फिचर सहित)

अतिथि सत्कारका लागी सिप  सिकाउँदै माप्य (फाेटाे फिचर सहित)

Discussion about this post

Everest Highlights

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly