Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अतिथि सत्कारका लागी सिप  सिकाउँदै माप्य (फाेटाे फिचर सहित)

Radio Everest by Radio Everest
April 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु, बैशाख १७ । खोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा ३ दिने पर्यटन उद्यमशीलता विकास, पर्यटक सत्कार, आधारभुत कुकिङ तथा सरसफाइ तालिम सम्पन्न भएको छ । गत बैशाख १३ गतेबाट सुरु भएको तालिम आइतबार सम्पन्न भएको हो । कुकिङ तालिममा गाउँपालिका भरिका २१ जनाले सहभागिता जनाएका छन ।  

पर्यटन उद्यमशीलता विकास, पर्यटक सत्कार, आधारभुत कुकिङ तथा सरसफाइ तालिम

माप्य दुधकोसी गाउँपालिका, नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी एसोसियसन नेपाल र युएनडिपीको संयुक्त साझेदारीमा सञ्चालित तालिममा गाउँपालिका भरिका २१ जनाले बिभिन्न किसिमका परिकार बनाउने र अतिथि सत्कार सम्बन्धी आधारभुत सीप सिकेको जनाइएको छ ।  सम्पन्न तालिममा व्यवसायिक होटल सञ्चालक तथा पर्यटन क्षेत्र सँग जोडिएका व्यवसायीहरूकाे सहभागिता रहेकाले उनीहरूले पर्यटकको सत्कार सँगै सरसफाइ र हस्पिटालिटी सम्बन्धी सीप प्राप्त गरेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको भनाई छ ।

पर्यटन उद्यमशीलता विकास, पर्यटक सत्कार, आधारभुत कुकिङ तथा सरसफाइ तालिम

गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागी लिएको लक्ष तथा उद्देश्यहरू पुरा गर्न .बिभिन्न खालका पर्यटन लक्षित कामहरु गरिरहेको र यो ३ दिने आधारभुत तालिम पनि पर्यटनको विकासमा एउटा सहायक काम रहेको गाउँपालिका उपाध्यक्ष गौरव राईले बताउनुभयो । यसअघि गाउँपालिकाको आयोजनामा सम्पन्न एभरेष्ट भ्यु ट्रेल म्याराथन र लगत्तै आइतबार सम्पन्न कुकिङ सम्बन्धी तालिम गाउँपालिकाको पर्यटन विकासको आधार भएको गाउँपालिका अध्यक्ष राई बताउनुहुन्छ । तालिममा टानका ३ जना प्रतिनिधि कुकहरुले सहभागीहरूलाई प्रशिक्षण गराएका थिए । तालिममा स्थानीय उत्पादनबाट बनाइने सहित अन्य गरि करिव ४५ परिकार पकाउन सिकाइएकाे छ । 

पर्यटन उद्यमशीलता विकास, पर्यटक सत्कार, आधारभुत कुकिङ तथा सरसफाइ तालिम
Previous Post

दुई सातामै सोलुखुम्बुमा आगलागीबाट ५० लाख बढीको क्षति

Next Post

देउपुजे अग्निपीडित सहयोगार्थ ६ लाख सहयोग संकलन, आजै हस्तान्तरण गरिने

Related Posts

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
0
Next Post
आगलागीबाट नेचा देउपुजेमा ५ घर जले,

देउपुजे अग्निपीडित सहयोगार्थ ६ लाख सहयोग संकलन, आजै हस्तान्तरण गरिने

Discussion about this post

Everest Highlights

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly