Monday, December 1, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

देउपुजे अग्निपीडित सहयोगार्थ ६ लाख सहयोग संकलन, आजै हस्तान्तरण गरिने

Radio Everest by Radio Everest
April 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

१७ बैशाख, सोलुखुम्बु । देउपुजे अग्निपीडितको सहयोगार्थ सुरु गरिएको सहयोग संकलन अभियान मार्फत करिव ६ लाख .सहयोग संकलन भएको छ ।  गत ११ गते साेलुखुम्बुकाे नेचासल्यान गाउँपालिका २ देउपुजेकाे स्थानीय गाइखर्क सामुदायिक बनमा लागेको डढेलोले त्यहाँका ३ परिवारको घर मतान जल्दा ५३ लाख बढीको क्षति भएको थियो ।

उक्त आगलागीबाट लाखौको क्षति व्यहोरेका धनेश्वर राई, मक्कर राई र करवीर राइको उठीबासै भएको थियो । सो घटनाका आगलागी पीडितहरूका लागी सहयोग जुटाउन १२ गते सुरु गरिएको अभियानमा  ५ दिनमै करिव ६ लाख रुपैयाँ सहयोग रकम संकलन भएको अभियन्ता द्रोण बाँस्तोलाले जानकारी दिनुभयो ।

पीडित परिवारको राहतका लागी सुरु गरिएको अभियानमा देश तथा विदेशबाट सहयोग प्राप्त भएको उहाँको भनाई छ । सहयोग रकम चाँडै पीडित परिवारको हात सम्म पुर्‍याइने उहाँले बताउनुभयो । आगलागीबाट धनेश्वर राई र शक्ति राईको २३ लाख, केशव राईको २० लाख र करवीर राईको १० लाख बराबरको क्षति भएको थियो । 

Previous Post

अतिथि सत्कारका लागी सिप  सिकाउँदै माप्य (फाेटाे फिचर सहित)

Next Post

पहिलाेटक हिमालको फोहोर सङ्कलनका लागी ड्रोनको प्रयाेग (हेर्नुस भिडियाे सहित)

Related Posts

भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

December 1, 2025
0
एमाले खोटाङमा प्रतिनिधि छनोट विवादित, २८ युवा नेताको असहमति

एमाले खोटाङमा प्रतिनिधि छनोट विवादित, २८ युवा नेताको असहमति

December 1, 2025
0
गार्मामा साढे ५ करोड रुपैयाँको बालमैत्री भवन बन्दै, मेयर शेर्पाले गरे शिलान्यास

गार्मामा साढे ५ करोड रुपैयाँको बालमैत्री भवन बन्दै, मेयर शेर्पाले गरे शिलान्यास

December 1, 2025
0
लिखु पिकेले गर्यो जेनजी प्रतिनिधिसँग ४ घण्टे छलफल, सामाजिक सञ्जालमा भ्रम नफैलाउन गाउँपालिकाको आग्रह

लिखु पिकेले गर्यो जेनजी प्रतिनिधिसँग ४ घण्टे छलफल, सामाजिक सञ्जालमा भ्रम नफैलाउन गाउँपालिकाको आग्रह

November 30, 2025
0
Next Post
पहिलाेटक  हिमालको फोहोर सङ्कलनका लागी ड्रोनको प्रयाेग (हेर्नुस भिडियाे सहित)

पहिलाेटक हिमालको फोहोर सङ्कलनका लागी ड्रोनको प्रयाेग (हेर्नुस भिडियाे सहित)

Discussion about this post

Everest Highlights

भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

December 1, 2025
एमाले खोटाङमा प्रतिनिधि छनोट विवादित, २८ युवा नेताको असहमति

एमाले खोटाङमा प्रतिनिधि छनोट विवादित, २८ युवा नेताको असहमति

December 1, 2025
गार्मामा साढे ५ करोड रुपैयाँको बालमैत्री भवन बन्दै, मेयर शेर्पाले गरे शिलान्यास

गार्मामा साढे ५ करोड रुपैयाँको बालमैत्री भवन बन्दै, मेयर शेर्पाले गरे शिलान्यास

December 1, 2025
लिखु पिकेले गर्यो जेनजी प्रतिनिधिसँग ४ घण्टे छलफल, सामाजिक सञ्जालमा भ्रम नफैलाउन गाउँपालिकाको आग्रह

लिखु पिकेले गर्यो जेनजी प्रतिनिधिसँग ४ घण्टे छलफल, सामाजिक सञ्जालमा भ्रम नफैलाउन गाउँपालिकाको आग्रह

November 30, 2025
काठमाण्डौबाटै सेयर फारम भराइरहेका युवाको टोलीले दिए एकै दिन ६१३ जनालाई सेवा

काठमाण्डौबाटै सेयर फारम भराइरहेका युवाको टोलीले दिए एकै दिन ६१३ जनालाई सेवा

November 30, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

December 1, 2025
एमाले खोटाङमा प्रतिनिधि छनोट विवादित, २८ युवा नेताको असहमति

एमाले खोटाङमा प्रतिनिधि छनोट विवादित, २८ युवा नेताको असहमति

December 1, 2025
गार्मामा साढे ५ करोड रुपैयाँको बालमैत्री भवन बन्दै, मेयर शेर्पाले गरे शिलान्यास

गार्मामा साढे ५ करोड रुपैयाँको बालमैत्री भवन बन्दै, मेयर शेर्पाले गरे शिलान्यास

December 1, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly