Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पहिलाेटक हिमालको फोहोर सङ्कलनका लागी ड्रोनको प्रयाेग (हेर्नुस भिडियाे सहित)

Radio Everest by Radio Everest
April 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, बैशाख १७ । सगरमाथा क्षेत्रमा हुने फोहोर जन्य बस्तु सङ्कलनका लागी ड्रोनको प्रयोग परिक्षण सुरु गरिएको छ ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा हुने विभिन्न खाले फोहोर जस्तै मानव मलमूत्र, अन्य फोहोर सङ्कलनका लागी आइतबार बाट ड्रोन प्रयोगको परिक्षण सुरु गरेको हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको गाउँपालिकाले हिमाल आरोहणका क्रममा त्यहाँ उत्सर्जन हुने फोहोर बस्तुको संकलन तथा आकस्मिक सेवाहरू प्रदान गर्न छिटो र छरितो माध्यम खोजी गर्ने क्रममा ड्रोनको प्रयोग परिक्षण सुरु गरेको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताउनुभयो । उहाँले गाउँपालिकाले ड्रोन कम्पनी डि.जे.आइ (DJI) सँग समन्वय गरेर हाललाई परीक्षणका लागी प्रयोग गरिरहेको र यसको प्रभावकारिता हेरेर हिमालमा प्रयोग गर्न सकिने बताउँनुभयो । हिमाल आरोहणलाई व्यवस्थित बनाउन यो प्रयोग उपयुक्त हुनेमा अध्यक्ष शेर्पाले विश्वास व्यक्त गर्नुभएको छ ।

 परिक्षण का क्रममा पहिलो पटक सगरमाथाबाट ९ केजी फोहोर बेसक्याम्प झारिएको छ । परीक्षणको पहिलो दिन ६ हजार ५ सय मिटरको उचाइ सम्म पुगेको यो ड्रोनले ३० केजी सम्म बोक्न सक्ने उहाँले बताउनुभयो । सोमबार थप परिक्षण उडान गरिने पनि जनाईएको छ । अध्यक्ष शेर्पाले यसको सफल परिक्षण भयो भने धेरै कुरामा सहज हुने बताउनुभयो । आरोहणका क्रममा अक्सिजन, औषधि लगायत आपुर्तिमा ड्रोन प्रयोग गरेर आरोहीलाई मद्दत पनि गर्न सकिने भएकाले उद्धार (रेस्क्युका) लागी पनि ड्रोन उपयुक्त हुने उहाँको विश्वास छ । 

https://everestupdate.com/wp-content/uploads/2024/04/a24fddcb-a62c-430d-9f20-6b72660d9de0.mp4
Previous Post

देउपुजे अग्निपीडित सहयोगार्थ ६ लाख सहयोग संकलन, आजै हस्तान्तरण गरिने

Next Post

एपेक्स मकालु हाइड्रोलाई स्थानीयको ध्यानाकर्षण, ५ दिन भित्र माग सम्बोधन नगरे खरो उत्रने चेतावनी

Related Posts

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
0
सोह्र श्राद्ध आजदेखि सुरु

Discussion about this post

Everest Highlights

सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly