Friday, March 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एपेक्स मकालु हाइड्रोलाई स्थानीयको ध्यानाकर्षण, ५ दिन भित्र माग सम्बोधन नगरे खरो उत्रने चेतावनी

Radio Everest by Radio Everest
April 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, बैशाख १७ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा निर्माणाधीन एपेक्स मकालु हाइड्रो पावर कम्पनीले पूर्व सर्त अनुसार काम नगरेको भन्दै स्थानीयले ध्यानाकर्षण गराएका छन । गत १५ गते एपेक्स मकालु हाइड्रो पावर संघर्ष समितिले एक ध्यानाकर्षण पत्रमार्फत हाइड्रो पावर कम्पनीलाई २०७९ मंसिर २२ गतेको सम्झौता बमोजिम नभएको भन्दे पुनः स्मरण सहित ध्यानाकर्षण गराएका हुन ।  तत्कालीन सम्झौता पत्रमा भनिएका मागहरू पुरा नगरे हाइड्रो पावरको काम अनिश्चतकालका लागी रोकिने चेतावनी ध्यानाकर्षण पत्रमा दिइएको छ ।

 एपेक्स मकालु हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई ध्यानाकर्षण पत्र मार्फत हाइड्रो पीडित समुदायहरूले महाकुलुङ गाउँपालिकाको वडा नम्बर ३ वातेल्माको सडक स्तरोन्नति गरि बाह्रै महिना चल्ने बनाइनुपर्ने माग राखेका छन ।

 यस्तै वातेल्मामा मोटरेवल पुल बनाउनुपर्ने, रूख विरूवा लगायतको क्षतिपुर्ति दिने भनिएकोमा हाल सम्म काटिसकिएको तर मल्याङ्कन नगरिएकोमा छलफल गर्नुपर्ने, हाइड्रो निर्माणको काममा स्थानीयलाई प्राथमिकता दिनुपर्ने, श्रोत साधन सम्बन्धित वडाकै प्रयोग गर्नुपर्ने, सामाजिक उत्तरदायित्वको बजेट मार्फत सडक ट्रयाक ओपन गर्नुपर्ने लगायतका माग राखेका छन ।  

यस्तै उनीहरूले नयाँ माग थप गरेर अन्य १० मागहरू पुनः ध्यानाकर्षण पत्रमार्फत राखेका छन । संघर्ष समितिका सह संयोजक सरोज कुलुङ सहित ७० स्थानीय द्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा बैशाख २१ गते सम्ममा मागहरुको सम्बोधन गर्नुपर्ने जनाइएको छ ।  पटकपटक मौखिक ध्यानाकर्षण गराउँदा पनि उचित सम्बोधन नगरेपछि चेतावनी सहित पत्रनै लेख्नुपर्ने बाध्यकारी अवस्था सृजना भएको स्थानीय हाइड्रो पीडित कुविर कुलुङले बताउनुभयो । तोकिएको मिति सम्म सम्बोधन नगरे सिंगो वातेल्मा सङ्घर्षमा उत्रने कुलुङको भनाई छ ।  

Previous Post

पहिलाेटक हिमालको फोहोर सङ्कलनका लागी ड्रोनको प्रयाेग (हेर्नुस भिडियाे सहित)

Next Post

देउपुजे अग्निपीडितलाई काङ्ग्रेस नेता शेर्पाको आर्थिक सहयोग 

Related Posts

बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

March 13, 2026
0
७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

March 13, 2026
0
साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

March 12, 2026
0
सोलुमा निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण तथा विदाई

सोलुमा निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण तथा विदाई

March 12, 2026
0
Next Post
देउपुजे अग्निपीडितलाई काङ्ग्रेस नेता शेर्पाको आर्थिक सहयोग 

देउपुजे अग्निपीडितलाई काङ्ग्रेस नेता शेर्पाको आर्थिक सहयोग 

Discussion about this post

Everest Highlights

बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

March 13, 2026
७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

March 13, 2026
साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

March 12, 2026
सोलुमा निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण तथा विदाई

सोलुमा निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण तथा विदाई

March 12, 2026
साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

March 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

March 13, 2026
७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

March 13, 2026
साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

March 12, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly