Friday, October 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला प्रशासन कार्यालय साेलुखुम्बुले सुरु गर्यो राष्ट्रिय गान गाएर मात्र कार्यालय प्रवेश गर्ने कार्य 

Radio Everest by Radio Everest
August 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ४, सोलुखुम्बु ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले राष्ट्रिय गान गाएर / बजाएर कार्यालय प्रवेश गर्ने परिपाटीको सुरुवात गरेको छ । जिल्लाको प्रमुख सरकारी अड्डा जिल्ला प्रशासनमा गत भाद्र २ गतेबाट बिहान १० बजे राष्ट्रिय गान बजाएरमात्रै कार्यालय प्रवेश गर्ने कार्य सुरु गरिएको हो ।

सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको प्रमुख राष्ट्र सेवा गर्नु भएकाले कर्मचारीहरूमा राष्ट्र प्रेम जागृत गराउन यसले सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको भनाई छ ।  कार्यालय प्रवेश गर्नु अगाडि राष्ट्रिय गान बजाएर प्रबेश गर्दा कर्मचारीमा देश प्रतिको प्रेम बढेर जाने पनि उहाँले बताउनुभयो ।

यसका साथै कार्यालयमा कर्मचारी आए नआएको निगरानी हुने, पोशाकमा भए वा नभएको अनुगमन हुने भएकाले पनि यो कार्यको थालनी गरिएको उहाँले बताउनुभयो । राष्ट्रिय गान बजाएर कार्यालय प्रवेश गर्दा कर्मचारीहरूमा अनुशासन कायम हुने भएकाले यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहने प्रजिअ खत्रीले बताउनुभयो ।  

Previous Post

आर्थिक सहयोग जुटाएर सरस्वती माबि पाथेकामा ‘प्लस–टु’ उद्घाटन

Next Post

अबको तीन दिनसम्म देशभर ठुलो पानी पर्ने सम्भावना

Related Posts

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

October 16, 2026
0
जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

October 16, 2026
0
जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

October 16, 2026
0
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

October 16, 2026
0
Next Post
अबको तीन दिनसम्म देशभर ठुलो पानी पर्ने सम्भावना

अबको तीन दिनसम्म देशभर ठुलो पानी पर्ने सम्भावना

Discussion about this post

Everest Highlights

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

October 16, 2026
जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

October 16, 2026
जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

October 16, 2026
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

October 16, 2026
सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

October 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

October 16, 2026
जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

October 16, 2026
जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

जनताको सेवामा प्रतिबद्ध छौँ : प्रनाउ बुढाथोकी

October 16, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly