Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आर्थिक सहयोग जुटाएर सरस्वती माबि पाथेकामा ‘प्लस–टु’ उद्घाटन

Radio Everest by Radio Everest
August 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ६, सोलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० लुङथुङ कोलडाडाँ पाथेकास्थित सरस्वती माबिमा ‘प्लस–टु’को कक्षा सुरु गरिएको छ । २०१७ सालमा स्थापना गरिएको यस विद्यालयमा भदौ ६ गतेदेखि पठनपाठन हुनेगरी कक्षा ११ उद्घाटन गरिएको हो ।

भदौ ५ गते विद्यालयमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले कक्षा ११ उद्घाटन गरेका हुन् । अभिभावक र शुबेच्छुक बाट आर्थिक सहयोग जुटाएर कक्षा ११ र १२ सञ्चालन सुरु गरिएको सरस्वती माबिका प्रअ उत्रप्रसाद राईले बताए । राईले भने,पाथेका भौगोलिक रुपमा ठूलो भएको तथा केपिलासगढी गाउँपालिका–२ र ३ सम्मका विद्यार्थी लाभान्वित हुने भएकाले सरस्वती माबिमा कक्षा ११ र १२ को पठनपाठन सुरु गरिएको हो ।

कक्षा ११ र १२ सञ्चालनका लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका ३९८ अभिभावक शुबेच्छुक बाट ३१ लाख १ हजार ८०४ रुपैयाँ सहयोग संकलन भइसकेको छ । कक्षा ११ र १२ सञ्चालन गर्न अघि सरेको विद्यालयलाई नगरपालिकाले २०८१ जेठ ७ गते अनुमति दिएको थियो ।

कक्षा ११ र १२ पठनपाठनका लागि नगरपालिकाले दीर्घकालिन श्रोतको व्यवस्था गर्नुपर्ने अभिभावकको माग छ । सरस्वती माबिमा हाल ३०३ विद्यार्थी अध्ययनरत छन् । गाउँमै बालबच्चा पठाउने अभिभावकको मागको आधारमा माथिल्लो कक्षामा आर्टस्, कमर्स र इजुकेसन संकालय पढ्न मिल्नेगरी कक्षा ११ र १२ को पठनपाठन सुरु गरिएको ‘कक्षा ११–१२ सञ्चालन मुल संयोजन समिति’का संयोजक धनप्रसाद गिरीले बताए । पठनपाठनका लागि विद्यालयले तारामनी कट्टेल र भूपाल चर्माकारलाई नियुक्ती गरेको छ ।

Previous Post

अवैधरुपमा सञ्चालन भएको कर्मचारीको औषधी पसल सिल

Next Post

जिल्ला प्रशासन कार्यालय साेलुखुम्बुले सुरु गर्यो राष्ट्रिय गान गाएर मात्र कार्यालय प्रवेश गर्ने कार्य 

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly