Friday, April 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रकाश तामाङलाई काेशी सरकारले सहयोग गर्ने

Radio Everest by Radio Everest
August 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदाै १३, साेलुखुम्बु ।  हराएकाे ३५ वर्षपछि परिवार जनसँग भेटेका भाेजपुरका प्रकाशलाइ काेशी सरकारले सहयाेग गर्ने भएकाे छ ।   हेर्ने कथा युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङलाई कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको बताउँदै उनलाई सरकारले सहयोग गर्ने बताए । कोशी प्रदेश भित्र रहेर पशुपालन या कृषि पेशा गर्न चाहेमा सरकारले सहयोग गर्ने उनले जानकारी दिए ।

संघीय सरकारबाट नागरिकता प्राप्तिको लागि पहल भइरहेको र नागरिकता प्राप्त हुनेबित्तिकै उहाँलाई सहयोग दिइने मुख्यमन्त्री कार्कीले बताए । पत्रकार विद्या चापागाईले गोर्खाको चुमभ्यालीमा उनलाई भेटेपछि उनको ३५ वर्षपछि परिवारसँग पुनरमिलन भएको हो ।

३५ वर्षदेखि परिवारसँग सम्पर्कबिहीन भएका प्रकाशको पुर्नमिलनको कथा हेर्ने कथा युट्युब च्यानलमा हराएको वर्ष शीर्षकमा राखिएको छ ।

Previous Post

 नेविसङ्घ सोलुखुम्बुले विद्यार्थी भेला, प्रशिक्षण तथा निबन्ध लेखन प्रतियोगिता गर्दै 

Next Post

शिव मन्दिर परिवार माप्यदुधकोशीले तीज विशेष कार्यक्रम गर्दै

Related Posts

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
0
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
0
सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

Discussion about this post

Everest Highlights

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly