Friday, October 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 रेडियो एभरेष्टले अनलाइन कविता प्रतियोगिता गर्दै, भदौ १५ सम्म कविता पठाइसक्नुपर्ने 

Radio Everest by Radio Everest
August 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा स्थापित रेडियो एभरेष्ट ९६ दशमलव ८ मेगाहर्जले विभिन्न रचनात्मक अनलाइन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।  नेपालमा खुलेका रेडियोको इतिहासमै पहिलो पटक हेर्ने रेडियोको अवधारणा सहित अगाढी बढेको रेडियो एभरेष्टले अनलाइन कविता, गजल, गायन लगायतका प्रतियोगिता आयोजना गर्ने भएको हो । जसमध्ये पहिलो चरणमा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।  

डिजिटल युगमा डिजिटल माध्यमको सदुपयोग गर्दै अन्तरनिहित प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने हेतुले रेडियोले अनलाइन प्रतियोगिता अन्तर्गत पहिलो चरणमा अनलाइन कविता प्रतियोगिता आयोजना गर्ने भएको रेडियो एभरेष्टका संस्थापक कोषाध्यक्ष एवं मार्केटिङ म्यानेजर गोमा बस्नेतले बताउनुभयो ।  स्रष्टा र कलाको सम्मान रेडियो एभरेष्टको अभियान भन्ने मुल नाराका साथ सुरु हुन लागेको अनलाइन कविता प्रतियोगितामा सहभागिता जनाउनका लागी सहभागीहरूले नेपालमा युवाको भविष्य शीर्षकमा भिडियो मार्फत आफ्नो कवितारेकर्ड गरेर पठाउनुपर्ने छ । जसका लागी रेडियो एभरेष्टको आधिकारिक इमेल     अथवा ह्वाट्सएप नम्बर ९८५१३५८१८५ लगायत भाइबर जस्ता माध्यम उपलब्ध गराएको छ ।  

आफै द्धारा सृजित कविताका साथै कविता कम्तीमा ३ मिनेट भन्दा माथि भएमात्रै छनौट सूचीमा पर्ने उहाँको भनाई छ । सहभागीहरूले कविता आगामी भदौ १५ गते सम्म पठाइसक्नु पर्ने जनाइएको छ । कविताको मूल्याङ्कनका लागी साहित्य क्षेत्रमा दख्खल राखेका व्यक्तिहरूबाट साथै लेखन स्तर, वाचन शैली र फेसबुकमा सेयर तथा भ्युका आधारमा हुने छ । प्रतियोगितामा सहभागिता जनाएर विजेता हुने कविहरूले प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदको साथमा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।  प्रतियोगितामा सहभागिता जनाउन नेपाल सहित विश्वका जुनसुकै देशमा रहेका नेपालीहरूले पाउने छन् । 

Previous Post

शिव मन्दिर परिवार माप्यदुधकोशीले तीज विशेष कार्यक्रम गर्दै

Next Post

सोलुखुम्बुका लघुवित्तमा धमाधम ताला लगाउदै सङ्घर्ष समिति 

Related Posts

सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
0
दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

October 9, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
0
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
0
Next Post
सोलुखुम्बुका लघुवित्तमा धमाधम ताला लगाउदै सङ्घर्ष समिति 

सोलुखुम्बुका लघुवित्तमा धमाधम ताला लगाउदै सङ्घर्ष समिति 

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

October 9, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

October 9, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly