Saturday, September 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका लघुवित्तमा धमाधम ताला लगाउदै सङ्घर्ष समिति 

Radio Everest by Radio Everest
August 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १३, सोलुखुम्बु  । लघुवित्त तथा वित्तीय शोषण विरुद्ध सङ्घर्ष समिति सोलुखुम्बुले धमाधम जिल्लाका लघुवित्त तथा सहकारीमा ताला लगाउन थालेको छ ।  सहकारी आतङ्कले जनताहरूलाई  अनावश्यक दुख दिइरहेको भन्दै सङ्घर्ष समिति सोलुखुम्बुले जिल्लाका विभिन्न स्थानमा रहेका सहकारीमा तालाबन्दी गरिरहेको हो ।

 समितिले हिजो मात्रै नेचासल्यान गाउँपालिकाको महिला उत्थान लघुवित्त वित्तिय संस्था  तालाबन्दी गरेको थियो । देशभर सहकारी आतङ्कका कारण १५ सय बढी महिलाहरूले आत्महत्या गरिसकेको, हजारौँको सङ्ख्यामा कालोसूचीमा राखेर यातना दिइरहेको, नागरिकलाई घरबार विहीन बनाएको लगायतका समस्याबाट पीडितहरूलाई मुक्ति दिन सहकारी संस्थाहरू बन्द गर्नुपर्ने माग उनीहरूको छ ।

 १ सय ८० दिन सम्म धर्नामा बसेका महिलाहरूलाई न्याय दिनुपर्ने, लघुवित्त वित्तिय संस्थाहरूले लगाएको सामूहिक ऋण मिनाहा हुनुपर्ने, गरिवहरुलाई निशुल्क ऋण दिनुपर्ने, आवश्यकताका आधारमा काम र दामको व्यवस्था गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने लगायतका माग उनीहरूको छ । संघर्ष समितिले माग पुरा नभएसम्म सहकारी संस्थाहरूलाई ताला लगाउने समितिका जिल्ला अध्यक्ष गुणराज भट्टराईको भनाई छ ।  

Previous Post

 रेडियो एभरेष्टले अनलाइन कविता प्रतियोगिता गर्दै, भदौ १५ सम्म कविता पठाइसक्नुपर्ने 

Next Post

अखिल ( क्रान्तिकारी ) ओखलढुंगाले संगठन विस्तारलाई तिव्रता दिदै

Related Posts

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
0
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
0
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
0
बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

Discussion about this post

Everest Highlights

हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

September 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly