Sunday, October 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अखिल ( क्रान्तिकारी ) ओखलढुंगाले संगठन विस्तारलाई तिव्रता दिदै

Radio Everest by Radio Everest
August 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १४, सोलुखुम्बु । अखिल ( क्रान्तिकारी ) ओखलढुंगा जिल्ला समितिले आफ्नो संगठन विस्तार लाई तिब्रता दिइरहेको छ । क्रान्तिकारीले विद्यार्थीहरुसँग नियमित भेटघाट र प्रशिक्षण कार्यक्रम साथै विद्यालयमा संगठनलाई समेत तिव्रता दिएको हो ।

संगठन विस्तारको क्रममा चिशङखुगढी गाउपालिका वडा न ६ स्थित छात्र प्रगति माविमा सुम्निमा मगर को अध्यक्षतामा ३० सदस्यीय ईकाई कमिटी गठन गरेको हो । उपाध्यक्षमा देवराज गदाइली, ममता थापा मगर र उपाध्यक्ष अबिनाश विश्वकर्मा चयन गरिएको छ ।

यस्तै सचीवमा दुर्गेश आले मगर, सह सचिवद्धयमा दिपेश गदाइली र चोलेन्द्र थापा मगर तथा कोषाध्यक्षमा आकाश आले मगर चयन गरिएको सहकर्मी धनकुमार ढुगेंलले जानकारी दिनुभयो । विगतका दिनहरुमा विद्यार्थीको हकहितका लागि सशक्तरुपमा आवाज उठाउँदै आएको अखिल ( क्रान्तिकारी ) ओखलढुंगाका अध्यक्ष सुशान्त लामाको भनाई छ ।

उहाँले क्रान्तिकारीले राजनीतिक स्वार्थदेखि पर रहेर विद्यार्थीका हकहितका लागि सधैँ कटिबद्ध भएर लागिरहेका प्रतिबद्धता व्यक्त गर्दै यसैले पनि अखिल क्रान्तिकारीलाई विद्यार्थीले भोट दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

Previous Post

सोलुखुम्बुका लघुवित्तमा धमाधम ताला लगाउदै सङ्घर्ष समिति 

Next Post

फाप्लुमा उपचाररत बृद्धको थप उपचारका लागि रक्षा मन्त्री राईको पहलमा काठमाडौं पठाइयो

Related Posts

नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

October 18, 2026
0
दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

October 18, 2026
0
उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
0
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

Discussion about this post

Everest Highlights

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

October 18, 2026
दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

October 18, 2026
उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly