Friday, September 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बजेटका लागि सोताङ पालिका अध्यक्ष बस्नेतले गरे आधा दर्जन मन्त्रिको ध्यानाकर्षण

Radio Everest by Radio Everest
May 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु,बैशाख १९ ।  सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले पालिका र जिल्लाको विकासका लागि बजेट तथा कार्यक्रममा समेट्न आधा दर्जन मन्त्रिहरूको ध्यानाकर्षण गराउनु भएको छ । सिंहदरबारमा संघिय मन्त्रिहरुलाई छुट्टाछुट्टै भेटेर अध्यक्ष बस्नेतले विषयगत क्षेत्रका मागहरू राख्नु भएको हो । 

अध्यक्ष बस्नेतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सँग भेट गरी सोताङ गाउँपालिकामा  अनुदान मार्फत  निमावि र मावि शिक्षक दरबन्दीको व्यवस्थापनको लागि तथा पालिकाको नमुना विद्यालय बिरेन्द्र ज्योति माविमा कक्षा ९ देखी सञ्चालन हुँदै आएको कृषि विषय अध्ययनमा भेटेरिनरी विषय  पनि थप गरि भेटेरिनरी विषय अध्ययन अध्यापन गर्न अनुमति, कार्यक्रम तथा बजेट व्यवस्थापन गर्न आग्रह गर्नु भएको हो । साथै उहाँले कानून, न्याय तथा संसदीय मामिला मन्त्री गिरी सँग भेट गरि जिल्ला अदालत भवन जीर्ण अवस्थामा रहेकाले भवन पुनर्निर्माणका लागि बजेट व्यवस्थापन गर्न माग गर्नु भएको हो । 

कार्यपालिका बैठकको निर्णय बोकेर सिंहदरबार पुगेका अध्यक्ष बस्नेतले गृह मन्त्रालय र अर्थ मन्त्रालयमा  विभिन्न सुरक्षा निकायका भवन निर्माण  लागि आवश्यक बजेट व्यवस्थापन गर्न निवेदन पेश गर्नु भएको हो ।  त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी  सँग भेट गरि  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको क्षेत्रमा विविध कार्यक्रमहरू अन्तर्गत सीप विकास उद्यमी तथा सशक्तीकरण, बाल संरक्षण र  ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति हरूको लागि कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्थापन गर्न प्रस्ताव सहित निवेदन गर्नुभएको छ । भेट पछि मन्त्रिहरुले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष बस्नेतले प्रतिक्रिया दिनुभयो ।

Previous Post

थुलुङ दूधकोशीको पन्चनमा भिषण आगलागी, हाल सम्म ३ घर र १ गाइगाेठ जले

Next Post

भयावह आगलागीमा निरिह प्राणी, उजाडियो घर, जले रहर

Related Posts

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

September 4, 2026
0
९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

September 4, 2026
0
आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

September 4, 2026
0
बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

September 4, 2026
0
Next Post
भयावह आगलागीमा निरिह प्राणी, उजाडियो घर, जले रहर

भयावह आगलागीमा निरिह प्राणी, उजाडियो घर, जले रहर

Discussion about this post

Everest Highlights

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

September 4, 2026
९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

September 4, 2026
आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

September 4, 2026
बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

September 4, 2026
रसुवा बाढीमा बेपत्ता सोलुका आफन्तको डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरिँदै

रसुवा बाढीमा बेपत्ता सोलुका आफन्तको डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरिँदै

September 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

September 4, 2026
९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

September 4, 2026
आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

September 4, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly