Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दूधकोशीको पन्चनमा भिषण आगलागी, हाल सम्म ३ घर र १ गाइगाेठ जले

Radio Everest by Radio Everest
May 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु, बैशाख १९ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर ३ पन्चनमा आगलागीबाट ४ वटा घर जलेर नष्ट भएका छन ।  बुधबार दिउसो २ बजे पञ्चन स्थित चिउरिखर्क खोप स्थीत व्यक्तिगत जङ्गलबाट सुरुभएको आगलागीले लुस्कुका ४ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागीबाट थुलुङ दूधकोशी गा.पा.–३ लुस्कुकी बुद्धिमाया चर्मकारको ढुङ्गा माटोले बनेको खरको छानो भएको २ तल्ले घर, पुर्ण बहादुर अधिकारीको खरले छाएको २ तल्ले घर र २ वटा गाईको बाच्छा घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै सोही स्थानका  काली बहादुर अधिकारीको बाख्राको खोर र गाई ग्वाली र सोही वडाको खाम्सेकु बस्ने हस्तिमाया राईको खरको छानो भएको २ तल्ले घर पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीले भीषण रुप लिएपछि बिनानस्थल सुरक्षा कांगेलबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा–४ जना, प्रचौ मुक्लीबाट २ जना र प्रहरी चौकी नेलेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा–२ जना गरी ८ जना प्रहरी टोली र ३५ जना स्थानीय गरी अन्दाजी ५० जनाको सङ्ख्याले आगो नियन्त्रणमा लिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 अन्य क्षति के कति हुने वा भयो भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । साेलुखुम्बुका   जिल्ला समन्वय समिती प्रमुख कृष्ण प्रसाद निराैला,  प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री र प्रहरी नायव उपिरक्षक द्वारीका प्रसाद घिमिरे सहितकाे टाेली पनि घटना स्थल पुग्नुभएकाे जनाइएकाे छ । 

Previous Post

देउपुजे अग्निपीडित लाई ७ लाख बढी नगद सहयोग ( सहयोगीहरूकाे नामावली समेत  )

Next Post

बजेटका लागि सोताङ पालिका अध्यक्ष बस्नेतले गरे आधा दर्जन मन्त्रिको ध्यानाकर्षण

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly