Sunday, October 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

निजामति सेवा दिवसको अवसरमा सोलुखुम्बुमा व्याटमिन्टन प्रतियोगिता हुँदै

Radio Everest by Radio Everest
September 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १९, सोलखुम्बु । ‘निजामति सेवा दिवस २०८१’ को अवसरमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले व्याटमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । हरेक वर्षको भदौ २२ गते मनाइने निजामति सेवा दिवसको अवसरमा व्याटमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ दिवस मनाउन लागिएको हो । सोलुखुम्बु जिल्ला स्तरिय निजामति कर्मचारी पुरुष डबल, सोलुखुम्बु जिल्ला स्तरिय निजामति खुल्ला महिला डबल र सोलुखुम्बु जिल्ला स्तरिय निजामति खुल्ला पुरुष डबल गरी तीन विधाका खेल समावेश गरिएको प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीले जानकारी दिनुभयो ।

प्रजिअ पाण्डेका अनुसार सोलुखुम्बु जिल्ला स्तरिय निजामति कर्मचारी पुरुष डबल, सोलुखुम्बु जिल्ला स्तरिय निजामति खुल्ला महिला डबल र सोलुखुम्बु जिल्ला स्तरिय खुल्ला पुरुष डबल तिनै विद्या तर्फ प्रथम, द्धितिय र तृतिय हुने टिमलाई ५ हजार, ३ हजार र २,२ हजारको साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । कार्यक्रम योङ्ग स्टार क्लव सोलुखुम्बुको कवर्ड हलमा भदौ २१ र २२ गते दुई दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Previous Post

३ दिनको मौसम पुर्वानुमान सार्वजनीक, यस्तो छ तिजको दिनको मौसम

Next Post

नेपाल निजामती कर्मचारी युनियन सोलुखुम्बुद्वारा बिरामीलाइ फलफुल वितरण

Related Posts

नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

October 18, 2026
0
दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

October 18, 2026
0
उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
0
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

Discussion about this post

Everest Highlights

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

October 18, 2026
दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

October 18, 2026
उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly