Monday, August 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

३ दिनको मौसम पुर्वानुमान सार्वजनीक, यस्तो छ तिजको दिनको मौसम

Radio Everest by Radio Everest
September 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदाै १९, साेलुखुम्बु  । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । त्यस अनुसार हरितालिका तीजका बेलाको मौसम आंशिक देखि साधारणतया बदली रहने छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ । आज बुधबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती पनि कोशी ,मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । तीजको दर खाने दिन बिहीबार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Previous Post

बि.पी संस्कृत मावि नेचासल्यानमा नेपाल जापान प्रोजेक्ट २०२४ जारी

Next Post

निजामति सेवा दिवसको अवसरमा सोलुखुम्बुमा व्याटमिन्टन प्रतियोगिता हुँदै

Related Posts

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
0
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
0
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
0
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026
0
Next Post
निजामति सेवा दिवसको अवसरमा सोलुखुम्बुमा व्याटमिन्टन प्रतियोगिता हुँदै

निजामति सेवा दिवसको अवसरमा सोलुखुम्बुमा व्याटमिन्टन प्रतियोगिता हुँदै

Discussion about this post

Everest Highlights

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

August 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly