Monday, August 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बि.पी संस्कृत मावि नेचासल्यानमा नेपाल जापान प्रोजेक्ट २०२४ जारी

Radio Everest by Radio Everest
September 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १८, सोलुखुम्बु ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ स्थित बि.पी संस्कृत माध्यमिक विद्यालयमा नेपाल जापान प्रोजेक्ट २०२४ [Cultural Exchange and Knowledge Sharing Program] जारी छ । । सोमबारबाट विद्यालयमा पूर्व विद्यार्थी समाजको समन्वयमा नेपाल जापान प्रोजेक्ट २०२४ सुरु भएको हो ।

नेचासल्यान गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सिताराम काफ्लेको प्रमुख अतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज के.सीको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

जापानको कला, संस्कृती र नेपाली कला संस्कृति दर्शाउने साथै नेचासल्यानलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउँदै लैजाने हेतुले विद्यालयमा पहिलो पटक यस कार्यक्रम आयोजना गरिएको बि.पी संस्कृत माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समाजका अध्यक्ष दिपक बाबु निरौलाले जानकरी दिनुभयो । तिन दिन सम्म संचालन गरिने कार्यक्रम भोली बुधवार सम्पन्न गरिने विद्यालयले जनाएको छ ।

Previous Post

बाढी पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन प्रहरी सकृय, नागरिकलाई सहज 

Next Post

३ दिनको मौसम पुर्वानुमान सार्वजनीक, यस्तो छ तिजको दिनको मौसम

Related Posts

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
0
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
0
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
0
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026
0
Next Post
३ दिनको मौसम पुर्वानुमान सार्वजनीक, यस्तो छ तिजको दिनको मौसम

३ दिनको मौसम पुर्वानुमान सार्वजनीक, यस्तो छ तिजको दिनको मौसम

Discussion about this post

Everest Highlights

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

August 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly