Saturday, October 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल निजामती कर्मचारी युनियन सोलुखुम्बुद्वारा बिरामीलाइ फलफुल वितरण

Radio Everest by Radio Everest
September 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदाै १९, साेलुखुम्बु ।   नेपाल निजामती कर्मचारी युनियन सोलुखुम्बुले  बिरामीहरूलाई फलफुल वितरण गरेको छ । आज बुधबार नेपाल निजामती कर्मचारी युनियन दिवसको अवसर पारेर जिल्ला अस्पताल फाप्लुमा उपचाररत बिरामीहरूकाे  स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको हो ।

अन्य कुरा भन्दा फलफूल राम्राे हुने भएकाले साे वितरण गरिएकाे युनियनका जिल्ला कार्य समितिका अध्यक्ष दिनेश कुमार राईले  बताउनुभयो । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समितिका अध्यक्ष दिनेश कुमार राईको सभापतित्वमा २४ जना बिरामीहरुलाई फलफुल वितरण गरिएको हाे ।

साथै प्रमुख अतिथिमा  जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला, विशिष्ट अतिथिमा सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धीमाया तामाङ, अतिथिहरू युनियनका कोशी प्रदेश उपाध्यक्ष कमला तामाङ, युनियनका जिल्ला कार्य समिति उपाध्यक्ष केशव ढुंगाना, जिल्ला अस्पताल फाप्लुका प्रमुख डा. प्रशान्त कुमार शाह, युनियनका केन्द्रिय सदस्य अमृता कार्की,लगायत जिल्ला कार्य समितिका पदाधिकारीहरूकाे उपस्थित रहेकाे युनियनका जिल्ला कार्य समिति उपाध्यक्ष केशव ढुंगानाले जानकारी दिनुभयाे ।

आगामी दिनम पनि यस युनियनले सकेको सामाजिक कार्य गर्ने जनाइएको छ ।

Previous Post

निजामति सेवा दिवसको अवसरमा सोलुखुम्बुमा व्याटमिन्टन प्रतियोगिता हुँदै

Next Post

ताप्लेजुङको सुकेटारमा तीन महिनापछि उडान सुरु

Related Posts

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

October 16, 2026
0
दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

October 16, 2026
0
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

October 16, 2026
0
कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

October 16, 2026
0
Next Post
ताप्लेजुङको सुकेटारमा तीन महिनापछि उडान सुरु

ताप्लेजुङको सुकेटारमा तीन महिनापछि उडान सुरु

Discussion about this post

Everest Highlights

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

October 16, 2026
दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

October 16, 2026
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

October 16, 2026
कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

October 16, 2026
जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

October 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

October 16, 2026
दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

October 16, 2026
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

October 16, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly