Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्लेजुङको सुकेटारमा तीन महिनापछि उडान सुरु

Radio Everest by Radio Everest
September 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १९, सोलुखुम्बु । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान सुरु भएको छ । प्रतिकूल मौसमका कारण उडान बन्द भएको तीन महिनाभन्दा बढी समयपछि सुकेटारमा नेपाल वायुसेवा निगमले उडान सुरु गरेको हो ।

मौसममा सुधार आउन थालेसँगै बुधबारदेखि उडान सुरु भएको ताप्लेजुङस्थित नेपाल वायुसेवा निगमको स्टेसन कार्यालय इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिनुभयो । इन्चार्ज कार्कीका अनुसार नेपाल वायुसेवा निगमले ताप्लेजुङका लागि पछिल्लो केही साता अघिदेखि नै उडान तालिका राखेको भए पनि मौसम उपयुक्त नहुँदा उडान भएको थिएन । मौसममा पूर्ण सुधार आइनसकेको भए पनि बुधबार भने निगमको उडान गर्न सफल भएको उहाँले बताउनुभयो ।

अब निगमको तालिकाअनुसार यही भदौ ३० गते (सेप्टेम्बर १५) सम्म हप्ताको एकदिन बुधबार र त्यसपछि यात्रुको चापलाई हेरेर सुकेटारमा उडान सञ्चालन गर्ने निगमको तयारी रहेको पनि कार्कीले जानकारी दिनुभयो । बर्खायाम सुरु भएपछि गत जेठ ११ गतेदेखि सुकेटार विमानस्थलमा उडान बन्द भएको थियो । करिब तीन महिना आठ दिनपछि उडान सुरु भएको र जिल्लास्थित स्टेसन कार्यालयका अनुसार बुधबार पहिलो उडान भएकाले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ दुवैतर्फ विमानको पूर्ण क्षमतामा यात्रु थिएनन् ।

आउँदो उडानका लागि भने यात्रुले सम्पर्क गरिरहेका स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो । उडान सुरु भएपछि नजिकिएको दसैँ तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसम पनि सुरु भएकाले यात्रुलाई सुविधा हुने अपेक्षा गरिएको छ । निगमले नियमित उडान सञ्चालन गरेर ताप्लेजुङ आउने पर्यटक तथा सर्वसाधारण यात्रुलाई सुविधा दिनुपर्ने जिल्लावासीको भनाइ रहेको छ । यता सुकेटार विमानस्थलमा एकमात्र नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले उडान भर्दै आएको छ ।

Previous Post

नेपाल निजामती कर्मचारी युनियन सोलुखुम्बुद्वारा बिरामीलाइ फलफुल वितरण

Next Post

शहिद नरनाथ आविमा तिजको अवसरमा स्टेस्नरीका सामाग्री वितरण

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly