Sunday, January 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शिव मन्दिरद्धारा आयोजित तिज बिशेष कार्यक्रम माप्यमा सुरु

Radio Everest by Radio Everest
September 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २१, सोलुखुम्बु । शिव मन्दिरको आयोजनामा माप्य दुधकोशी गाउँपालिका ३ मा तिज बिशेष कार्यक्रम भव्यताका साथ मनाइरहेका छन् । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुक्रबार शिव मन्दिरमा विविध कार्यक्रमका साथ तिज मनाईरहेका हुन् ।

माप्यदुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र कुमार यादवको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सुरु भएको देवि प्रसाद घिमिरेले जानकारी दिनुभयो । तिज बिशेष कार्यक्रम सफल पार्नका लागि माप्यदुधकोशी गाउँपालिकाको १ लाख आर्थिक सहयोग गरेको जनाईएको छ । उहाँका अनुसार तिज विषेश कार्यक्रम अन्तर्गत संगिनीनाच, तिज गितमा खुल्ला लोकनृत्य प्रतियोगिता सुरु भएको छ ।

मौलिक भेषभुषा र परम्परागत संस्कृतिलाई निरन्तरता दिने हेतुले सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सहभागि प्रतियोगिहरु खुल्ला नृत्य र ििसङ्गनी नाच दुवै तर्फ प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिहरुलाई क्रमश : ६ हजार, ४ हजार र २ हजारको साथमा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

मौलिक चाडपर्वको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेकाले प्रतियोगताको आयोजना गरिएको जनाइएको छ । यस्तो कार्यक्रम आयोजना गर्दा संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने समेत गाउँपालिकाले विश्वास लिइएको छ ।

Previous Post

सगरमाथा महिला कृषि समूहद्धारा आयोजित तिज विशेष कार्यक्रम सुरु

Next Post

कृषि मन्त्रालयले बाँड्यो ४५ करोड अनुदान, सोलुखुम्बुमा २ करोड ७५ लाख

Related Posts

धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

January 18, 2026
0
जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

January 18, 2026
0
सोलुमा निष्पक्ष निर्वाचनका लागि दलहरूसँग छलफल

सोलुमा निष्पक्ष निर्वाचनका लागि दलहरूसँग छलफल

January 18, 2026
0
माप्य दुधकोशीमा आगलागी, एक लाख बराबरको क्षति

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा निर्वाचन सुरक्षाका लागि जनशक्ति अपुग हुने संकेत

सोलुखुम्बुमा निर्वाचन सुरक्षाका लागि जनशक्ति अपुग हुने संकेत

January 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

January 18, 2026
जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

January 18, 2026
सोलुमा निष्पक्ष निर्वाचनका लागि दलहरूसँग छलफल

सोलुमा निष्पक्ष निर्वाचनका लागि दलहरूसँग छलफल

January 18, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly