Saturday, July 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

निजामती सेवा दिवसको अवसरमा सोलुमा ब्याड्मिन्टन प्रतियोगिता सुरु

Radio Everest by Radio Everest
September 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २१, सोलुखुम्बु । निजामती सेवा दिवसको अवसरमा सोलुखुम्बुमा ब्याड्मिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा सदरमुकाममा शुक्रबारबाट सुरु भएको प्र्रतियोगिताको सोलुखुम्बु जिल्ला अदालतका न्यायधिश शंकर बहादुर राईले उद्घाटन गर्नुभयो ।

दोर्पु स्थित योङ्ग स्टार क्लवको कर्भड हलमा जारी प्रतियोगितामा महिला पुरुष गरी ४५ टिमको सहभागी रहेको जिल्ला प्रशासन कार्यालयका लेखापाल महेश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सोलुखुम्बु जिल्ला स्तरीय पुरुष खुल्ला डबल तर्फ २३ टिम, जिल्ला स्तरीय महिला डबल तर्फ ६ टिम र निजामती कर्मचारी पुरुष डबल तर्फ १७ टिमको सहभागीता रहेको छ ।

आज शुक्रबार र भोली शनिबार दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा शुक्रबार २० खेल र शनिबार २४ खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सोलुखुम्बु जिल्ला स्तरिय निजामति कर्मचारी पुरुष डबल, सोलुखुम्बु जिल्ला स्तरिय निजामति खुल्ला महिला डबल र सोलुखुम्बु जिल्ला स्तरिय खुल्ला पुरुष डबल तिनै विद्या तर्फ प्रथम, द्धितिय र तृतिय हुने टिमलाई ५ हजार, ३ हजार र २,२ हजारको साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको अध्यक्षतामा भएको उद्घाटनमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारीका प्रसाद घिमिरे लगायत विभिन्न संघ संस्थाका प्रनिधिनिहरुको उपस्थिती रहेको नगर प्रवक्ता फुर्वा ग्याल्जेश शेर्पाले जानकारी दिनुभयो ।

Previous Post

कृषि मन्त्रालयले बाँड्यो ४५ करोड अनुदान, सोलुखुम्बुमा २ करोड ७५ लाख

Next Post

अखिल क्रान्तिकारी सोलुखुम्बुको सम्मेलन सुरु

Related Posts

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
0
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
0
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
0
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
0
Next Post
अखिल क्रान्तिकारी सोलुखुम्बुको सम्मेलन सुरु

अखिल क्रान्तिकारी सोलुखुम्बुको सम्मेलन सुरु

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

July 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly