Saturday, July 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिज विशेष कार्यक्रममा संगीनि नृत्यले स्थान पाउँदै, नेचासल्यान ३ पनि आयोजना गरियो 

Radio Everest by Radio Everest
September 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २१, सोलुखुम्बु  । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा लोपुन्मुख संगीनि नृत्य प्रतियोगिता आयोजना गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित सिंहदेवी सेवा समाजको आयोजना एवं नेचासल्यान गाउँपालिकाको आर्थिक सहयोगमा समाजले नृत्यको आयोजना गरिएको हो ।

तिजको बद्लिदो साँगीतिक बजारमा सङ्गिनी नृत्यको अस्तित्व धरापमा पर्दै गएपछि यसको संरक्षण र भावि पुस्तामा हस्तान्तरणका लागी संगीनि नृत्य प्रतियोगिताको आयोजना गरिएकाे संस्थाका उपाध्यक्ष नगेन्द्र कट्टेलले बताउनुभयो ।  नृत्य प्रतियोगितामा सिंहदेवी महिला समुह प्रथम हुँदै ५ हजार रुपैयाँ पुरस्कार राशी हात पारेको छ । प्रतियोगितामा ५ टिम सहभागी भएकोमा द्वितीय स्थान डाँडाघर जागरण समुहले अोगटेको छ भने उक्त समूहले ३ हजार पुरस्कार राशि प्राप्त गरेको छ ।

यस्तै तृतीय स्थान गैरीगाउँ महिला समुहले हात पार्दै १ हजार ५ सय पुरस्कार प्राप्त गरेको सिंहदेवी सेवा समाजका उपाध्यक्ष नगेन्द्र कटेलले जानकारी दिनुभयो ।  यस्तै अन्य सहभागीहरूलाई पनि नगद पुरस्कार सहित सम्मानित गरिएको उहाँको भनाई छ ।  तिज विशेष कार्यक्रम अन्तर्गतको नृत्य प्रतियोगिता नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना देवी राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका पुर्व उपाध्यक्ष कुमारी देवी शर्मा लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

संगिनी नेत्य प्रतियोगिता कार्यक्रम संस्थाका सभापति निरकुमार शर्मा फुँयालको सभापतित्वमा सम्पन्न भएको जनाइएको छ  ।  यस्तै प्रतियोगिताका निर्णायक निर्णायक भूमिकामा रीड नेपालका सूजता राई सहित यस क्षेत्रमा दख्खल राख्ने गोमा ढुङ्गेल र बविता राई रहनुभएको कटेलले बताउनुभयो । 

Previous Post

माप्यमा २ छुट्टा छुट्टै तिज विशेष कार्यक्रम सम्पन्न, नवदुर्गा महिला समुह र सगरमाथा महिला समुह प्रथम 

Next Post

कोशी प्रदेश सहित तीन प्रदेशमा मेघगर्जन-चट्याङसहित वर्षाको सम्भावना

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

July 25, 2026
0
तुलसीको विशेष पूजासँगै आजदेखि चतुर्मासा प्रारम्भ

तुलसीको विशेष पूजासँगै आजदेखि चतुर्मासा प्रारम्भ

July 25, 2026
0
सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
0
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

Discussion about this post

Everest Highlights

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

July 25, 2026
तुलसीको विशेष पूजासँगै आजदेखि चतुर्मासा प्रारम्भ

तुलसीको विशेष पूजासँगै आजदेखि चतुर्मासा प्रारम्भ

July 25, 2026
सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly