Wednesday, November 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेश सहित तीन प्रदेशमा मेघगर्जन-चट्याङसहित वर्षाको सम्भावना

Radio Everest by Radio Everest
September 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २२, सोलुखुम्बु । अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ । बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षा भइरहेको छ । अहिले काठमाण्डौ उपत्यकामा पनि मौसम बदलीकै अवस्था छ ।

आज दिउँसो पनि मौसम बदली नै रहने र कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी मधेश र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ । आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली नै रहनेछ । बाग्मती र कर्णाली प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो र मध्यम पानी पर्दा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो जस्ता प्रकोपको जोखिम वा क्षतिबाट जोगिन तथा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, यात्रालगायतमा असर पर्नसक्नेतर्फ सतर्कता अपनाउन महाशाखाका मौसमविद् रोजन लामिछानेको आग्रह छ ।

Previous Post

तिज विशेष कार्यक्रममा संगीनि नृत्यले स्थान पाउँदै, नेचासल्यान ३ पनि आयोजना गरियो 

Next Post

आज गणेश भगवानको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदै

Related Posts

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

November 12, 2025
0
थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

November 11, 2025
0
कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

November 11, 2025
0
सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

November 11, 2025
0
Next Post
आज गणेश भगवानको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदै

आज गणेश भगवानको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदै

Discussion about this post

Everest Highlights

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

November 12, 2025
थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

November 11, 2025
कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

November 11, 2025
सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

November 11, 2025
प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

November 11, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

November 12, 2025
थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

November 11, 2025
कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

November 11, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly