Tuesday, January 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

निमावि शिक्षक लाइसेन्सको आवेदन फाराम भर्ने म्याद थपियाे

Radio Everest by Radio Everest
October 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १, साेलुखुम्बु ।  शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) आवेदन फारम भर्ने म्याद थप गरेको छ। मंगलबार राति ११ बजेर ५९ मिनेटसम्म रहेकोमा अब कार्तिक २ गते भाेलि सम्म भर्न सकिनेछ।

आयोगले भदौ ३१ गते सूचना जारी गरेर गर्दै आवेदन फाराम भर्न आह्वान गरेको थियो। अनलाइन पोर्टलमा दरखास्त फाराम भर्ने परीक्षार्थीहरूको अत्यधिक चाप रहेकाले म्याद थप गरिएको आयोगका उपसचिव कृष्णप्रसाद ढुङ्गानाले बताए ।
सिङ्गल दस्तुरमा कार्तिक २ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइन मार्फत भर्न सकिनेछ। भने दरखास्त दस्तुर कार्तिक ४ गतेसम्म तिर्न सकिने आयोगले जनाएको छ।
दोब्बर दस्तुरमा भने कार्तिक ३ गतेदेखि ६ गते राती ११ बजेर ५९ मिनेटसम्म कायम गरिएको छ। दोब्बर दस्तुरको राजस्व तिर्ने समयावधि कार्तिक ७ गते कार्यालय समयसम्म कायम गरिएको आयोगले जनाएको छ।getfiles (4)(1)
Previous Post

दशै विदामा पनि धमाधम बन्दै नेचासल्यानको प्रशासनिक भवन 

Next Post

देशभर पश्चिमी वायुको प्रभाव पहाडी भेगमा पानी पर्ने

Related Posts

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

January 13, 2026
0
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
0
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
0
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
0
Next Post
देशभर पश्चिमी वायुको प्रभाव पहाडी भेगमा पानी पर्ने

देशभर पश्चिमी वायुको प्रभाव पहाडी भेगमा पानी पर्ने

Discussion about this post

Everest Highlights

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

January 13, 2026
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

January 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

January 13, 2026
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly