Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दशै विदामा पनि धमाधम बन्दै नेचासल्यानको प्रशासनिक भवन 

Radio Everest by Radio Everest
October 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन निर्माण दशैँ विदामा पनि निर्वाध रुपमा भइरहेको छ ।  प्रशासकीय भवन निर्माणका लागी नेचासल्यान गाउँपालिकाले भुक्तानी र सहजिकरणमा कुनै ढिलाइ नगरेपछि प्रशासकीय भवन निर्माणको काम निरन्तर अगाढी बढिरहेको हो । गत बैशाख मा सम्झौता गरि काम जेठ १६ बाट सुरु गरेको निर्माण कम्पनी आरोन ओम बालाजी इ आर रामेछापले ४ महिनामै ८० प्रतिशत बढी काम सक्काएको हो ।  

नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र संघ सरकारको ६० प्रतिशत बजेटको लागत साझेदारीमा निर्माणको काम भइरहेको प्रशासकीय भवनको वित्तिय प्रगति मात्रै ६६ प्रतिशत भएको निर्माण कम्पनीले जनाएको छ ।  भवन निर्माणकार्यलाई तिब्र रुपमा अगाढी बढाइएको गाउँपालिकाले आगामी पौष भित्रमा भवन निर्माण सम्पन्न हुनेमा ढुक्क रहेको गाउँपालिका अध्यक्ष धनजन राईले बताउनुभयो ।  उहाँले बजेट अभाव हुन नदिने भन्दै जसरी पनि समयमा भवन निर्माण सम्पन्न गराई नागरिकलाई सेवा प्रवाह गर्ने जिकिर गर्नुभएको छ ।  

उहाँले गाउँपालिकालाई प्रशासकीय भवन अत्यन्त आवश्यक रहेका भन्दे दशैँ बिदा समेत नभनी काम भइरहेको पनि बताउनुभयो ।  निर्माण कम्पनीका म्यानेजिङ डाइरेक्टर विजय सुनारका अनुसार पौष भित्रमा भवन निर्माण सम्पन्न गरि पालिकालाई हस्तान्तरण गर्ने लक्ष छ ।  ५ तले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण भएपछि गाउँपालिका बासीलाई प्रशासनिक सेवा प्रवाहमा थप सहजता हुने गाउँपालिका उपाध्यक्ष विना राईको भनाई छ ।  

Previous Post

 ६९ औँ प्रहरी दिवसका अवसरमा सोलुखुम्बुका डीएसपी घिमिरे पुरस्कृत 

Next Post

निमावि शिक्षक लाइसेन्सको आवेदन फाराम भर्ने म्याद थपियाे

Related Posts

सगरमाथा आधारशिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधारशिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
0
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026
0
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
Next Post
निमावि शिक्षक लाइसेन्सको आवेदन फाराम भर्ने म्याद थपियाे

निमावि शिक्षक लाइसेन्सको आवेदन फाराम भर्ने म्याद थपियाे

Discussion about this post

Everest Highlights

सगरमाथा आधारशिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधारशिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा आधारशिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधारशिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly