Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 ६९ औँ प्रहरी दिवसका अवसरमा सोलुखुम्बुका डीएसपी घिमिरे पुरस्कृत 

Radio Everest by Radio Everest
October 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असाेज ३०, सोलुखुम्बु । जिल्ला  प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिका प्रसाद घिमिरे प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत हुनुभएको छ । बुधबार प्रहरी दिवसका अवसरमा डीएसपी घिमिरेलाई जिल्लामा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा कायम गर्नमा अव्बल भूमिका खेल्नुका साथै, उद्धारमा नागरिकको सेवामा खटिएकोमा उच्च मूल्याङ्नका गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले पुरस्कृत गरेको हो ।

जिल्लामा रहेर नागरिकको शान्ति सुरक्षा तथा उद्धारमा डीएसपी घिमिरेले आफ्नो जिम्मेवारीलाई जिम्मेवार ढङ्गले निर्वाह गरेकोमा उहाँलाई पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले जानकारी दिनुभयो ।   पुरस्कृत भएपछि रेडियो एभरेष्ट सँग कुराकानी गर्दै उहाँले आफूलाई सोलुखुम्बुबासी सेवामा दत्तचित्त भएर लाग्न प्रेरणा मिलेको बताउँदै थप जिम्मेवारी थपिएको महसुस गरेको बताउनुभएको छ ।

 यस्तै उहाँले नागरिकको सेवा गर्नमा थप उर्जा थपिएको समेत उल्लेख गर्नुभएको छ । उक्त पुरस्कारले आफूलाई सङ्गठनलाई थप सक्रिय गराइ नागरिक र राष्ट्रको सेवामा समर्पित भइ लाग्ने प्रेरणा मिलेको डीएसपी घिमिरेले बताउनुभयो । 

Previous Post

वीपी राजमार्ग आजदेखि राति १० घण्टा बन्द हुने

Next Post

दशै विदामा पनि धमाधम बन्दै नेचासल्यानको प्रशासनिक भवन 

Related Posts

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
0
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
0
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
0
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
0
Next Post
दशै विदामा पनि धमाधम बन्दै नेचासल्यानको प्रशासनिक भवन 

दशै विदामा पनि धमाधम बन्दै नेचासल्यानको प्रशासनिक भवन 

Discussion about this post

Everest Highlights

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

February 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly