समाचार

समाचार

पैया खोलाले बगाएर एक शिक्षकको मृत्यु

पैया खोलाले बगाएर एक शिक्षकको मृत्यु

असार १९, सोलुखुम्बु । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ स्थित पैया खोलाले बगाएर एक जना शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २...

Read more
गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्ती नेविसंघले वितरण गर्यो कैदीबन्दी लाई पुस्तक 

गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्ती नेविसंघले वितरण गर्यो कैदीबन्दी लाई पुस्तक 

सोलुखुम्बु, असार १८ । नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व सभापति लोकतान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको १०० औं जन्म जयन्तीको अवसरमा नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति सोलुखुम्बुले जिल्ला कारागारमा...

Read more
 थुलुङ दुधकोशीः कफी प्रशोधनको तयारी अन्तिम चरणमा 

 थुलुङ दुधकोशीः कफी प्रशोधनको तयारी अन्तिम चरणमा 

असार १८, सोलुखुम्बु ।  जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा कफी प्रशोधनको तयारी अन्तिम चरणमा पुगेको छ । कफी प्रशोधनका लागि आवश्यक भौतिक संरचना तयारी अवस्थामा रहेको छ भने अन्य उपकरण समेत...

Read more
 गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्म जयन्तीको अवसरमा सोलुखुम्बुमा अन्तरकृया 

 गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्म जयन्तीको अवसरमा सोलुखुम्बुमा अन्तरकृया 

असार १८, सोलुखुम्बु ।  नेपालका पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व सभापति लोकतान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोईरालाको सताव्दीऔं जन्म जयन्तीको अन्तरकृया कार्यक्रम गरिएको छ ।  आज जय नेपाल फाउण्डेसन सोलुखुम्बुको...

Read more
लिखुपिकेमा अपाङ्गता भएका बालबालिका शिक्षाको पहुँचमा पुग्दै

लिखुपिकेमा अपाङ्गता भएका बालबालिका शिक्षाको पहुँचमा पुग्दै

आसार १८, सोलु्ुखम्बु । हिमाली जिल्ला सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा अपाङ्गता भएका बालबालिका शिक्षाको पहुँचमा पुग्ने भएका छन् । सोमबार गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले पालिका भित्रका विद्यालयमा खेलकुदको सामाग्री वितरण...

Read more
लुक्लामा दुई दिन देखि हवाई उडान ठप्प

लुक्लामा दुई दिन देखि हवाई उडान ठप्प

असार १८, सोलुखुम्बु । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दुई दिनबाट हवाई उडान ठप्प भएको छ । आइतबार राति देखि निरन्तर परिरहेको अविरल बर्षात कारण हवाई उडान ठप्प भएको हो ।...

Read more
अवरुद्ध सल्लेरी तामाखानी १३ किमि सडक साँझ सम्म सुचारु गराइने 

अवरुद्ध सल्लेरी तामाखानी १३ किमि सडक साँझ सम्म सुचारु गराइने 

असार १८, सोलुखुम्बु  । सोमबार राती परेको वर्षापछि अवरुद्ध भएको सल्लेरी तामाखानी सडक खण्ड खुलाउन सुरु गरिएको छ ।  निरन्तरको वर्षापछि सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध सडक खण्ड खुलाउने...

Read more
सोलुखुम्बुमा एकै दिन बाढी पहिरोका कारण ५ घर, एउटा विद्यालय भवन जोखिममा 

सोलुखुम्बु ः एकैरातमा ९ वटा पहिरो, २ सरकारी कार्यालय समेत जोखिममा 

असार १८, सोलुखुम्बु ।  सोमबार राती हिमाली जिल्ला सोलुखुम्बुमा ९ वटा पहिरोका घटना भएका छन ।  सोमबार दिनभर र राती अवेर सम्म भएको वर्षातले जिल्लाको बिभिन्न स्थानमा पहिरो निम्त्याएको जिल्ला...

Read more
भत्कियो जिल्ला प्रशासन साेलुखुम्बुको पेरीमिटर वाल

भत्कियो जिल्ला प्रशासन साेलुखुम्बुको पेरीमिटर वाल

असार १८, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको पेरीमिटर वाल भत्किएको छ ।  सोमबार राती परेको अविरल वर्षात पछि जिल्ला प्रशासन कार्यालयको पेरीमिटर वाल भत्किएको हो । प्रशासन छिर्ने दक्षिण गेट तर्फ लागइएको कम्पाउण्ड वाल भत्किदा आवतजावत नै जोखिम पूर्ण भएको छ । कार्यालयकाे कम्पाउण्ड फराकीलाे बनाउन...

Read more
देशभर भिषण वर्षा, माथिल्लो सगरमाथाका ३ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

देशभर भिषण वर्षा, माथिल्लो सगरमाथाका ३ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

असार १८, सोलुखुम्बु । देशभर विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। अहिले (मंगलबार बिहान) पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी...

Read more
Page 467 of 526 1 466 467 468 526

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.