Monday, October 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 बैठकमा आएका अतिथिलाई स्थानीय अल्लोको टोपी उपहार 

Radio Everest by Radio Everest
March 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १२, सोलुखुम्बु ।  मङ्गलबार जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशको बैठकमा सोलुखुम्बु आइपुगेका अतिथिहरूलाई स्थानीय अल्लोबाट बनेका टोपी उपहार दिइएको छ ।  सतौँ बैठकको आयोजक जिल्ला समन्वय समिति सोलुखुम्बुले अतिथिहरूलाई अल्लोबाट बनेको टोपी मायाको चिनोको रुपमा प्रदान गरेको हो ।  

स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले ११ वटा जिल्लाका समन्वय समिति प्रमुख तथा उपप्रमुख एवं सदस्यहरूलाई सोलुखुम्बुमै अल्लोबाट बनेको टोपी र महिला प्रतिनिधिहरूलाई क्याप उपहार स्वरुप प्रदान गर्नुभएको हो ।

उहाँले बैठकमा आउने सबै प्रमुख उपप्रमुख तथा सदस्यहरूलाई उपहार प्रदान गर्दै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न सबैले आ आफ्नो तवरबाट लागी पर्न आग्रह गर्नुभयो । जिल्ला समन्वय समिति महासङ्घका केन्द्रिय कोषाध्यक्ष सनबहादुर राईको प्रमुख आतिथ्यता एवं जिल्ला समन्वय समिति भोजपुरका प्रमुख तथा महासङ्घ कोशी प्रदेश महासङ्घका अध्यक्ष कमल थुलुङको अध्यक्षतामा सम्पन्न बैठक सोलुखुम्बुको पर्यटकीय स्थल सेलगुडी डाँडामा भएको थियो । महासङ्घको अर्को बैठक ३ महिना पछि उदयपुरका गर्ने बैठकले निर्णय समेत गरेका छ ।  

Previous Post

 जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशको बैठक सोलुखुम्बुमा 

Next Post

सोलुखुम्बु –ओखलढुंगा नेपाल पब्लिक क्याम्पस संघको अध्यक्षमा उद्धव कुमार शर्मा चयन

Related Posts

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

October 18, 2026
0
सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

October 18, 2026
0
दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

October 18, 2026
0
नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

Discussion about this post

Everest Highlights

दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

October 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

October 18, 2026
सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

October 18, 2026
दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

October 18, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly