Monday, January 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बु –ओखलढुंगा नेपाल पब्लिक क्याम्पस संघको अध्यक्षमा उद्धव कुमार शर्मा चयन

Radio Everest by Radio Everest
March 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १२, सोलुखुम्बु । नेपाल पब्लिक क्याम्पस संघ सोलुखुम्बु –ओखलढुंगाको संयुक्त जिल्ला अधिवेशनले उद्धवकुमार शर्मालाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । मंगलबार सोलुखुम्बु बहुमुखी क्याम्पसको सभा हलमा भएको जिल्ला अधिवेशनले शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा माधवराज बस्नेत, कोषाध्यक्षमा दामोदर धमला, सचिवमा इश्वर तिमल्सेना, सह सचिवमा कौशल घिमिरे चयन गरेको छ ।

यस्तै सदस्यहरुमा सुदर्शन गुरुङ, गंगाबहादुर कार्की, हिमालकाजि कट्वाल, विजय नाछिरिङ राई, अनिल पाण्डे, निरञ्जन कटेल र पेशलकुमार खतिवडा चयन हुनुभएको छ । गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएकोले जिल्लामा रहेका क्याम्पसहरूमा गुणस्तरीय पठन पाठनका पब्लिक क्याम्पस संघ गठन भएको हो ।

नेपाल पब्लिक क्याम्पस संघ सोलुखुम्बु ओखलढुगांको संयुक्त जिल्ला अधिवेशन निर्वाचन मण्डलका अध्यक्ष पुष्पलाल ढकालको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको क्याम्पसले जनाएको छ । निर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत ढकालले पद तथा गोपनियताको सथत ग्रहण गराउनु भएको थियो ।

Previous Post

 बैठकमा आएका अतिथिलाई स्थानीय अल्लोको टोपी उपहार 

Next Post

थुलुङ दुधकाेशी गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चीत पालिका

Related Posts

कोकोमेन्दो तामाङ सेवा समाजको नव निर्मित भवन उद्घाटन

कोकोमेन्दो तामाङ सेवा समाजको नव निर्मित भवन उद्घाटन

January 19, 2026
0
असिम राईलाई प्रतिनिधि सभा निर्वाचनमा नेकपाको टिकट

असिम राईलाई प्रतिनिधि सभा निर्वाचनमा नेकपाको टिकट

January 19, 2026
0
आज सोनम ल्होसार मनाइदै

आज सोनम ल्होसार मनाइदै

January 19, 2026
0
धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

January 18, 2026
0
Next Post
थुलुङ दुधकाेशी गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चीत पालिका

थुलुङ दुधकाेशी गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चीत पालिका

Discussion about this post

Everest Highlights

कोकोमेन्दो तामाङ सेवा समाजको नव निर्मित भवन उद्घाटन

कोकोमेन्दो तामाङ सेवा समाजको नव निर्मित भवन उद्घाटन

January 19, 2026
असिम राईलाई प्रतिनिधि सभा निर्वाचनमा नेकपाको टिकट

असिम राईलाई प्रतिनिधि सभा निर्वाचनमा नेकपाको टिकट

January 19, 2026
आज सोनम ल्होसार मनाइदै

आज सोनम ल्होसार मनाइदै

January 19, 2026
धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

January 18, 2026
जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

January 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कोकोमेन्दो तामाङ सेवा समाजको नव निर्मित भवन उद्घाटन

कोकोमेन्दो तामाङ सेवा समाजको नव निर्मित भवन उद्घाटन

January 19, 2026
असिम राईलाई प्रतिनिधि सभा निर्वाचनमा नेकपाको टिकट

असिम राईलाई प्रतिनिधि सभा निर्वाचनमा नेकपाको टिकट

January 19, 2026
आज सोनम ल्होसार मनाइदै

आज सोनम ल्होसार मनाइदै

January 19, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly